विराटनगरमा मतदान सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
४४ पटक हेरिएको
Shares
विराटनगरमा मतदान सम्पन्न

सारांश

  • विराटनगर, २४ माघ, प्रदेश नं १ मा राष्ट्रियसभा सदस्य चुन्न भएको मतदान सम्पन्न भएको छ ।
  • विराटनगरस्थित वीरेन्द्र सभागृहस्थित मतदान केन्द्रमा बिहान १०ः०० बजे मतदान कार्य शुरु भई अपराह्न ३ः०० बजे सम्पन्न भएको थियो ।
  • यस क्षेत्रमा ३६७ जना मतदाता रहेकामा ३६४ जनाले मतदान गरेको जानकारी प्राप्त भएको छ ।

विराटनगर, २४ माघ, प्रदेश नं १ मा राष्ट्रियसभा सदस्य चुन्न भएको मतदान सम्पन्न भएको छ ।

विराटनगरस्थित वीरेन्द्र सभागृहस्थित मतदान केन्द्रमा बिहान १०ः०० बजे मतदान कार्य शुरु भई अपराह्न ३ः०० बजे सम्पन्न भएको थियो ।

यस क्षेत्रमा ३६७ जना मतदाता रहेकामा ३६४ जनाले मतदान गरेको जानकारी प्राप्त भएको छ । प्रदेश सांसद विष्णु तुम्बाहाम्फे र ताप्लेजुङको मिक्लाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी साँवा मतदानमा अनुपस्थित रहनुभएको सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको केही दिनअघि सडक दुर्घटनामा निधन भएका कारण एक मतदाता घटेको होे ।

यस प्रदेशमा दलित, अपांग र अल्पसंख्यक समूहको दुई स्थानका लागि मतदान भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहालवाला मुख्सचिव र सहसचिव विरुद्ध करिब ३९ करोडको भ्रष्टाचारको मुद्दा
बहालवाला मुख्सचिव र सहसचिव विरुद्ध करिब ३९ करोडको भ्रष्टाचारको मुद्दा
१६ जना जिल्ला न्यायाधीशले शपथ लिए, नाम सहित
१६ जना जिल्ला न्यायाधीशले शपथ लिए, नाम सहित
सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन
सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै सरकारप्रति माधव नेपालको असन्तुष्टि
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै सरकारप्रति माधव नेपालको असन्तुष्टि
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, भोली स्वदेश फर्कदै
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, भोली स्वदेश फर्कदै
इटलीमा यात्रा प्रतिबन्धका बीच पनि मृतकको सङ्ख्या बढेको बढ्यै
इटलीमा यात्रा प्रतिबन्धका बीच पनि मृतकको सङ्ख्या बढेको बढ्यै
नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर ।
नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर ।
पुस्पकमल दाहाल “प्रचण्ड”को संबोधन ,देवी ज्ञवाली उद्धघोषक ।
नेपाली ३ खेलाडी अफगानी क्रिकेट लिगकाे ड्राफ्टमा !
नेपाली ३ खेलाडी अफगानी क्रिकेट लिगकाे ड्राफ्टमा !
भारतीय प्रधानमन्त्री मोदीकी पत्नी दुर्घटनामा घाइते