बसकाे ठक्कँरबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
४५ पटक हेरिएको
Shares
बसकाे ठक्कँरबाट मृत्यु

सारांश

  • गौशाला, ३ भदौ ।
  • बिपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास सिन्धुली सडकखण्डमा बसले ठक्कँर दिँदा आज एक मोटरसाइकल चाकलको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा बर्दिवास नगरपालिका– ३ बस्ने ३५ वर्षीय नेत्रबहादुर स्माइली मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

गौशाला, ३ भदौ । बिपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास सिन्धुली सडकखण्डमा बसले ठक्कँर दिँदा आज एक मोटरसाइकल चाकलको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्दिवास नगरपालिका– ३ बस्ने ३५ वर्षीय नेत्रबहादुर स्माइली मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

सिन्धुलीबाट मोटरसाइकलमा दुईजना सवार भई बर्दिवासतर्फ आउदै गर्दा बर्दिवासबाट सिन्धुलीततर्फ जाँदै गरेको ना ३ ख ९९९९ नं को बसले कालापानीमा मोटरसाइकललाई ठक्कँर दिँदा चालक स्माइलीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताएका छन्।मोटरसाइकल पछाडि बसेका सिन्धुली कमलामाई नगरपालिका– ११ का इन्द्र आले मगर गम्भीर घाइते भएका छन् । उनको बर्दिबास जनसेवा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ ।

(Lorazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?