मोबाइल चार्ज गर्दा दुई जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
मोबाइल चार्ज गर्दा दुई जनाको मृत्यु

सारांश

  • सर्लाही, ८ साउन ।
  •   हरिपुर्वा नगरपालिका ९ बगेवा सर्लाही मा मंगलबार करेन्ट लागेर १४ बर्षीया सुनिता खत्वे र ३६ बर्षीय नरेन्द्र चौधरीको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घरमा मोबाईल चार्ज गर्ने क्रममा हाई भोल्टेजले मोबाइलको तारमा करेण्ट सर्ट भई करेन्ट लागेर दुवै जनाको घटनास्थलमा मृत्यु भएको हाे।

सर्लाही, ८ साउन ।  हरिपुर्वा नगरपालिका ९ बगेवा सर्लाही मा मंगलबार करेन्ट लागेर १४ बर्षीया सुनिता खत्वे र ३६ बर्षीय नरेन्द्र चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घरमा मोबाईल चार्ज गर्ने क्रममा हाई भोल्टेजले मोबाइलको तारमा करेण्ट सर्ट भई करेन्ट लागेर दुवै जनाको घटनास्थलमा मृत्यु भएको हाे।

करेन्ट लागेर सामान्य घाइते भएकी २७ बर्षीय पूर्णदेवी महतोको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।मृतकको शव पोष्मार्टमको लागि जिल्ला अस्पताल मंलगवा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच  विवाद
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विवाद
भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते
भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते
बाँकेको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने
बाँकेको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
निजामती कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव, पेन्सन हट्दै !
निजामती कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव, पेन्सन हट्दै !
जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
कांग्रेसद्वारा बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह
पुँजी बजारमा दोहोरो अङ्कको वृद्धि
पुँजी बजारमा दोहोरो अङ्कको वृद्धि
दुबईको ‘प्रो गल्फ लुब्रिकन’ अब नेपाली बजारमा
दुबईको ‘प्रो गल्फ लुब्रिकन’ अब नेपाली बजारमा

तपाईंले छुटाउनुभयो कि?