बिराटसँग रोमान्स गर्न श्रीलंका पुगिन् अनुश्का

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
बिराटसँग रोमान्स गर्न श्रीलंका पुगिन् अनुश्का

सारांश

  • भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुश्का शर्माबिचको प्रेम उत्कर्षमा छ ।
  • आआफ्नो व्यस्त समयका बाबजुद उनीहरु जसरी पनि एक-अर्काका लागि समय निकालिरहेका हुन्छन् ।
  • बिराट केही दिनदेखि क्रिकेट सिरिज खेल्ने सिलसिलामा श्रीलंकामा छन् ।

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुश्का शर्माबिचको प्रेम उत्कर्षमा छ । आआफ्नो व्यस्त समयका बाबजुद उनीहरु जसरी पनि एक-अर्काका लागि समय निकालिरहेका हुन्छन् ।

बिराट केही दिनदेखि क्रिकेट सिरिज खेल्ने सिलसिलामा श्रीलंकामा छन् । उनलाई भेट्न अनुश्का पनि श्रीलंका नै पुगेकी छिन् । यो जोडी यतिबेला रोमान्समा लिप्त छ । बिराटको हौसला बढाउन अनुष्का रंगशालामै पुग्ने गरेकी छिन् । खेल नभएको बेला बिराटले आफ्नो पुरा समय अनुश्कालाई नै दिइरहेका छन् ।
बिराटले श्रीलंकाबाट अनुश्कासँगका केही तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरेका छन् । एउटा तस्वीरमा उनीहरु दुवै खाना खाइरहेको देखिन्छ । त्यसैगरी अर्को तस्वीरमा उनीहरुले बिरुवामा पानी हालिरहेको देखिन्छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Purushotam Sah

    Super jodi

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?