अाफ्नै छारीलाइ काटेर खाँदै गर्दा पक्राउ
सारांश
- काठमाडाै, ३ भदाै ।
- एकजना अमा अाफ्नै छारीलाइ काटेर खाँदै गर्दा पक्राउ परेकि छन् ।
- आफ्नै सन्तान जन्मदिने आमाले आफ्नै छोरी काटेर मासु खाएको अबस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।
काठमाडाै, ३ भदाै । एकजना अमा अाफ्नै छारीलाइ काटेर खाँदै गर्दा पक्राउ परेकि छन् ।
आफ्नै सन्तान जन्मदिने आमाले आफ्नै छोरी काटेर मासु खाएको अबस्थामा प्रहरीले पक्राउ गरेकाे हाे । केही समय अगाडी भारतकी एक महिलाले आफ्नै दुई वर्षीय छोरीको अंगहरु काटेर मासु खाएकी थिइन् ।
ति महिला हुन् ४० वर्षीया प्रमिला मण्डल । जो एक ‘जँड्याहा’ आमाको नामले पनि परिचित छिन् । दुई वर्षीय बालिकाको अंगलाई काटिरहेको, ताछिरहेको र खाइरहेको अवस्थामा भेटिएपछि बालिकालाई उनका काका डब्लुले उद्धार गरेका हुन्। बालिका निकै जोडले रोइरहेको सुनेपछि डब्बु बालिका भएको ठाउँ पुग्दा त्यहाँ उनले प्रमिलाले छोरीको मासु खाइरहेकी थिइन् ।
काका उक्त स्थानमा पुग्दा प्रमिलाले छोरीको टाउकोको मासु काटेर खाइरहेको भारतीय मिडियाले उल्लेख गरेको छ । २ वर्षिया बालीकाको आइसियूमा राखेर उपचार भएको छ । प्रमिलालाई प्रहरीले पक्राउ गरेको छ ।
(एजेन्सी)
Narayan Pun
Guf