शेयर बजार तीन दिनदेखि निरन्तर अाेरालाे यात्रामा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
शेयर बजार तीन दिनदेखि निरन्तर अाेरालाे यात्रामा !

सारांश

  • काठमाडौँ, ५ भदौ  ।
  • तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज पनि घटेको छ ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ४.

काठमाडौँ, ५ भदौ  । तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ४.१८ बिन्दुले घटेर एक हजार १८३.८९ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८३ बिन्दुले घटेर २४९.९२ बिन्दुमा झरेको छ । आज कूल १६१ कम्पनीको पाँच लाख ७० हजार १७३ कित्ता शेयर रु १७ करोड ९५ लाख ५८ हजार ९३० मा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार आज चार उपसमूहको शेयर कारोवार उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार २.९५, जलविद्युत् ०.५६, निर्जीवन बीमा ४.४७ र अन्य समूह १.४१ बिन्दुले बढेको छ । यस्तै बैकिङ ५.४१, होटल ८.७६, विकास बैङ्क ३.१८, वित्त २.९४, उत्पादन २२.८५, माइक्रो फाइनान्स १०.३३ र जीवन बीमा ०.५१ विन्दुले घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्धि र विकासमा बलियो प्रदेश :मुख्यमन्त्री पोखरेल
समृद्धि र विकासमा बलियो प्रदेश :मुख्यमन्त्री पोखरेल
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न
विद्युत प्राधिकरणमा कुलमान रहने नरहने मन्त्रिपरिषदले आजै टुंगो लगाउन
विद्युत प्राधिकरणमा कुलमान रहने नरहने मन्त्रिपरिषदले आजै टुंगो लगाउन
गाउँ घुम्न आउने पाहुनालाई दुई किलो स्याउ निःशुल्क
गाउँ घुम्न आउने पाहुनालाई दुई किलो स्याउ निःशुल्क
स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको निरीक्षण
स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको निरीक्षण
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?
गर्न सकेन सरकारले १८ महत्वपूर्ण काम
गर्न सकेन सरकारले १८ महत्वपूर्ण काम
कामु प्रधानन्यायाधीशद्वारा आफ्नो प्रमाणपत्रको निष्पक्ष र स्वतन्त्र छानविनको माग
कामु प्रधानन्यायाधीशद्वारा आफ्नो प्रमाणपत्रको निष्पक्ष र स्वतन्त्र छानविनको माग
तीन महिनादेखि हराएका बालकको कंकाल फेला
तीन महिनादेखि हराएका बालकको कंकाल फेला
रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति
रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति

तपाईंले छुटाउनुभयो कि?