बिमस्टेक सचिव स्तरिय बैठक : ग्रीड कनेक्टिभिटी सहित १६ एजेण्डा तय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
बिमस्टेक सचिव स्तरिय बैठक : ग्रीड कनेक्टिभिटी सहित १६ एजेण्डा तय

सारांश

  • काठमाडौं– आर्थिक तथा प्राविधिक सहायताका लागि बंगालका खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बिमस्टेक ग्रिड कनेक्टिभिटीमा हस्ताक्षर हुने भएको छ ।
  • सचिव स्तरीय बैठकले विमस्टेक ग्रिडबारे सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।
  •   मंगलबार बसेको सचिव स्तरिय बैठकले १६ वटा एजेण्डापनि तयार गरेको छ ।

काठमाडौं– आर्थिक तथा प्राविधिक सहायताका लागि बंगालका खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बिमस्टेक ग्रिड कनेक्टिभिटीमा हस्ताक्षर हुने भएको छ । सचिव स्तरीय बैठकले विमस्टेक ग्रिडबारे सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको सचिव स्तरिय बैठकले १६ वटा एजेण्डापनि तयार गरेको छ । कनेक्टिभिटी, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, आतंकवाद, अपराधजस्ता विषयलाई शिखर सम्मेलनमा छलफल गर्ने निर्णय पनि गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकले सम्मेलनपछि घोषणापत्र जारी गर्ने निर्णय पनि गरेको छ ।

भदौ १४ र १५ मा काठमाडौंमा विमस्टेकको शिखर सम्मेलन आयोजना हुँदैछ । नेपाल चौथो बिमस्टेक सम्मेलनको आयोजक हो । सम्मेलनमा सहभागी हुन मंगलबारनै सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने क्रम सुरु भएको छ ।

https://starsoffline.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनापछि उद्योगले मन्त्री पायाे
६ महिनापछि उद्योगले मन्त्री पायाे
राष्ट्रियसभाका लागि दल दर्ता आजसम्म : एमाले–माओवादी अझै चूप
राष्ट्रियसभाका लागि दल दर्ता आजसम्म : एमाले–माओवादी अझै चूप
प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट, के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट, के विषयमा भयाे छलफल ?
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
कोरोना गीत : ‘रोग भन्दा बढी त्रास फैलियो हैरान…’
कोरोना गीत : ‘रोग भन्दा बढी त्रास फैलियो हैरान…’
सुनकाण्ड:  ठूला ‘माछा’ सहित फस्ने भए यी भीआइपीहरू!
सुनकाण्ड: ठूला ‘माछा’ सहित फस्ने भए यी भीआइपीहरू!
निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ  अध्यक्ष ओली
निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ अध्यक्ष ओली
मन्त्रालयका कर्मचारीमाथि उल्टै मुद्दा दायर गर्ने विद्यालय कर्मचारीको तयारी
मन्त्रालयका कर्मचारीमाथि उल्टै मुद्दा दायर गर्ने विद्यालय कर्मचारीको तयारी
सुशान्तसँग चुरोट पिएको सारा अलि खानको भिडियो भाइरल
सुशान्तसँग चुरोट पिएको सारा अलि खानको भिडियो भाइरल
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त