६ वर्षीय बालिका दाजुबाट बलात्कृत !

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
६ वर्षीय बालिका दाजुबाट बलात्कृत !

सारांश

  • रोल्पा, १६ भदाै ।
  • रोल्पा नगरपालिकामा दाजुबाट ६ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।
  • प्रहरी निरीक्षक सुदर्शन पन्थीकाअनुसार १५ वर्षीय दाजुले ६ वर्षीया बालिकालाई बलात्कार गरेको बताएका छन् ।

रोल्पा, १६ भदाै । रोल्पा नगरपालिकामा दाजुबाट ६ वर्षीय बालिका बलात्कृत भएकी छिन् । प्रहरी निरीक्षक सुदर्शन पन्थीकाअनुसार १५ वर्षीय दाजुले ६ वर्षीया बालिकालाई बलात्कार गरेको बताएका छन् ।

बालिका बिरामी भएपछि उपचारका लागि प्यूठान लगेर स्वास्थ्य परीक्षण गर्दा रहस्य बाहिर आएको हो । घटना दुईसाता अघि भएको प्रहरीले जनाएको छ । आरोपीलाई शुक्रबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा राखेको छ ।
आरोपी किशोर र बालिका दिदी बहिनीका छोरा छोरी हुन् । पिडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरोपीलाई कानुन बमोजिम सुधारगृहमा पठाइने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Laxman Bogati

    बलात्कारी , भरस्टाचारि , बालक बालिका अपहरनकारिल र , चेलिबेटी बेचबिखनकारी लाई मृत्यूदंड होईन कि आजीबन काराबॉस को साथ परतेंक हाप्तामाँ तुंडिखेलमॉ उलटोबनाएर बांधेर पत्तीले तिघरा चींरेर छःर छःर रगत निकालेर ख़ुरसानी दलनु परछ , जनमास को आगाडि पिसाब पिलाऊँनू परछ र आगोंले रॉतो भएकों रड़ले तेसको ढाड र तिघरा माँ सुमलयाउनू परछ। तेस पछी तेसतो घटना ९९ प्रतिसत कम हुँनछः

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?