कर्मचारीको उमेरहद ५८ वर्ष कि ६० !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
कर्मचारीको उमेरहद ५८ वर्ष कि ६० !

सारांश

  • काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अवकाशको उमेर सीमा ५८ वर्ष कायम राख्दै संघीय निजामती सेवा ऐन २०७५को मस्यौदा मन्त्रिपरिषद्मा लगेको छ।
  • विभागीयमन्त्री लालबाबु पण्डितले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा मन्त्रिपरिषद्मा लगेको बताए।
  • मस्यौदामा कर्मचारीको अवकाशको उमेर सीमा ५८ वर्ष कायमै राखिएको पनि उनले जनाए ।

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अवकाशको उमेर सीमा ५८ वर्ष कायम राख्दै संघीय निजामती सेवा ऐन २०७५को मस्यौदा मन्त्रिपरिषद्मा लगेको छ। विभागीयमन्त्री लालबाबु पण्डितले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा मन्त्रिपरिषद्मा लगेको बताए। मस्यौदामा कर्मचारीको अवकाशको उमेर सीमा ५८ वर्ष कायमै राखिएको पनि उनले जनाए । उनले भने, ‘मस्यौदमा राखिएका सबै विषयमा मन्त्रिपरिषद्मा गम्भीर छलफल हुन्छ।’

कर्मचारीको अवकाश उमेर सीमा ५८ राख्ने कि ६० राख्ने भन्नेबारे फरकफरक धारणा आएको बेला संघीयले कर्मचारीको अवकाश उमेर सिमा ५८ कायम राखी मन्त्रिपरिषद्मा मस्यौदमा पठाएको हो। यसअघि, अर्थले संघीयलाई पठाएको रायमा कर्मचारीको अवकाश उमेर सिमा ६० राख्न सुझाव दिएको छ। यस विषयमा कानुनले संघीयलाई पठाएको रायमा भने कर्मचारीको अवकाश उमेरको सीमा ५८ राख्ने कि ६० राख्ने केही उल्लेख गरिएको छैन।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी
सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी
हिन्दुराष्ट्र पुनःस्थापना हुने ठोकुवा
हिन्दुराष्ट्र पुनःस्थापना हुने ठोकुवा
Ставки На Спорт Онлайн Букмекерские Ставки в Футбол На следующий Прогнозы На Спорт Сделать Live Ставку На Спорт на Сайте Бк
गौतमश्री मार्ट कुलेश्वरमा, ५ देखि २० प्रतिशतसम्म छुट
गौतमश्री मार्ट कुलेश्वरमा, ५ देखि २० प्रतिशतसम्म छुट
बिजुली र इन्धन बिना पानी तान्ने पम्प कस्तो होला ?
बिजुली र इन्धन बिना पानी तान्ने पम्प कस्तो होला ?
८० कटेका उम्मेदवार जताततै पराजित, ९८ वर्षीय रावल २० मत ल्याएर पराजित
८० कटेका उम्मेदवार जताततै पराजित, ९८ वर्षीय रावल २० मत ल्याएर पराजित
ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
ललितपुरका यि ठाउ बर्डफ्लु संकटग्रस्त क्षेत्र
ललितपुरका यि ठाउ बर्डफ्लु संकटग्रस्त क्षेत्र
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह

तपाईंले छुटाउनुभयो कि?