दाङ पुगेर महराले भने : मलाई फसाउने गिरोह अझै षड्यन्त्रमा सक्रिय छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
४२ पटक हेरिएको
Shares
दाङ पुगेर महराले भने : मलाई फसाउने गिरोह अझै षड्यन्त्रमा सक्रिय छ

सारांश

  • शरद रेग्मी, दाङ १२ फागुन ।
  • पुर्ब सभामुख कृष्णबहादुर महरालाई गृहजिल्ला दाङमा भब्य स्वागत गरिएको छ ।
  • सोमबार काठमाण्डौबाट दाङपुग्ने क्रममा भालुबागङमा समाज र दंगाली जनताहरुले बाजागाजा,अबिर, खादा र मालाले भब्य स्वागत गरेका थिए ।

शरद रेग्मी, दाङ १२ फागुन । पुर्ब सभामुख कृष्णबहादुर महरालाई गृहजिल्ला दाङमा भब्य स्वागत गरिएको छ । सोमबार काठमाण्डौबाट दाङपुग्ने क्रममा भालुबागङमा समाज र दंगाली जनताहरुले बाजागाजा,अबिर, खादा र मालाले भब्य स्वागत गरेका थिए ।

सो अवसरमा पुर्ब सभामुख महराले आफुलाई सहयोग गर्ने, शुभेच्क्षा प्रकट गर्ने सबैलाई धन्यबाद प्रकट गरेका थिए । महराले आफु तीन महिनाको भुमरिबाट बाहिर निस्कन सफल भएको भन्दै आफुलाई षड्यन्त्र गर्ने गिरोह अझैपनि सक्रिय रहेको बताएका थिए ।

महराले यो घटनाबारे आफु अहिले केही नबोल्ने भन्दै आफु मतदाताहरु भेट्न निर्वाचन क्षेत्रमा जान लागेको बताए । उनले आफु जिल्लाको विकासमा निरन्तर लागिपर्ने समेत बताएका थिए । पुर्ब सभामुख महरालाई गृह जिल्ला दाङका विभिन्न स्थानहरुमा भब्य स्वागत र सम्मान गरिएको छ । महरालाई दाङको लालमटिया, सिसहनिया, लमही र घोराहीमा नागरिकहरुले भव्य स्वागत गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वी नवलपरासीका यी कोरोना संक्रमित भारतबाट तरकारी बोकेर आएको गाडीमा नेपाल आएका थिए
सरकारी जागिरे महासय २ बर्ष नहुँदै यसरी पाे भएछन मालामाल !
सरकारी जागिरे महासय २ बर्ष नहुँदै यसरी पाे भएछन मालामाल !
विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालको विजयी शुरुवात
विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालको विजयी शुरुवात
समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमाः अध्यक्ष दाहाल
समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमाः अध्यक्ष दाहाल
सरकारको प्रतिरक्षामा यसरी गर्जिए सदनमा महेश बस्नेत (भिडियोसहित)
सरकारको प्रतिरक्षामा यसरी गर्जिए सदनमा महेश बस्नेत (भिडियोसहित)
ओली सरकार असफल, राजसंस्था अपरिहार्य : झा
ओली सरकार असफल, राजसंस्था अपरिहार्य : झा
पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा
पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा
मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै
मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सिन्धुली मा डोजर दुर्घटना २ को मृत्यु
सिन्धुली मा डोजर दुर्घटना २ को मृत्यु