दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३, २०७४
|
|
६४ पटक हेरिएको
Shares
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)

सारांश

  • दार्जिलिङ, ३ असार ।
  • दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भारतीय सेनाले गोली चलाउँदा तीनजना गोर्खाल्याण्ड समर्थक नेपाली भाषी भारतीयहरूको मृत्यु भएको छ ।
  • दार्जिलिङमा शनिबार विशेष गरेर महिलाहरूले प्रदर्शन गरेका छन् ।

दार्जिलिङ, ३ असार । दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भारतीय सेनाले गोली चलाउँदा तीनजना गोर्खाल्याण्ड समर्थक नेपाली भाषी भारतीयहरूको मृत्यु भएको छ । दार्जिलिङमा शनिबार विशेष गरेर महिलाहरूले प्रदर्शन गरेका छन् ।

गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा दुई दिनअघि प्रहरीले छापा मारेको विरोध प्रदर्शन गरिरहेका मोर्चा कार्यकर्तालाई शनिबार सेनाले अन्धाधुन्ध गोली चलाएको सहसचिव विनय तामाङले बताए । घटनामा दर्जनौं प्रदर्शनकारी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।तामाङका अनुसार भारतीय सेनको गोली लागेर विमल शाह शंकर र सुनिल राईको मृत्यु भएको छ भने अर्का मृत्यु भएका व्यक्तिको नाम खुलेको छैन । घटनामा सुरक्षाकर्मीतर्फ आइआरबीका किरण तामाङको मृत्यु भएको छ । शनिबार  दिनभरि दार्जिलिङको अवस्था तनावपूर्ण रहेको छ ।

(boxmining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्दै
अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्दै
युरोपमा कोरोनाभाइरस सङ्क्रमितको पहिलो मृत्यु
युरोपमा कोरोनाभाइरस सङ्क्रमितको पहिलो मृत्यु
सिआइपी सम्मान २५ व्यवसायीलाई
सिआइपी सम्मान २५ व्यवसायीलाई
मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु
मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु
भारतबाट यसरी स्क्याभेटर नेपाल भित्र्याइन्छ ?
भारतबाट यसरी स्क्याभेटर नेपाल भित्र्याइन्छ ?
लुम्बिनी विकास बैंकको डेपुटी सीइओमा सुमन आचार्य  नियुक्त
लुम्बिनी विकास बैंकको डेपुटी सीइओमा सुमन आचार्य नियुक्त
एनसेल मुख्यालय बम काण्ड : कर्मचारी सहित शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा
प्रचण्डकी नातिनी स्मिता दाहाल अब देश विकासमा (हेर्नुहोस् भिडियो)
प्रचण्डकी नातिनी स्मिता दाहाल अब देश विकासमा (हेर्नुहोस् भिडियो)
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा