बामदेव गौतमले फेरि बाँकेबाट सांसद ताक्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ ।
  • त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो ।

काठमाडौं । गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ ।

त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । त्यहाँका कार्यकर्ताले मानेनन् । अब पार्टीका ध्यान बाँके ३ मा केन्द्रित भएको छ । त्यो मिलाईदिन महासचिव विष्णु पौडेल लागिपरेका छन् ।

पौडेलले बाँके ३ का सांसद नन्दलाल रोकायलाई शुक्रबार बोलाएर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । रोकायाले यसको पुष्टि गरेका छन् ।

उनले पौडेललाई पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ दिएका थिए ।

‘वामदेवजीलाई संसदमा ल्याउनैपर्ने राष्ट्रिय आवश्यकता हो भने र त्यसमा पार्टीले निर्णय गर्छ भने म छोड्छु,’ उनले भने, ‘ब्यक्तिगत हिसाबले म छोड्न तयार छैन, तर पार्टीले निर्णय गरे छोड्छु ।’

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेशका मन्त्रालयको कार्य सञ्चालनमा समस्या
कर्णाली प्रदेशका मन्त्रालयको कार्य सञ्चालनमा समस्या
अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
दुईजना उभिएको भरमा संसद अवरुद्ध हुन दिनुहुन्न : प्रधानमन्त्री
दुईजना उभिएको भरमा संसद अवरुद्ध हुन दिनुहुन्न : प्रधानमन्त्री
जीवन शर्माले मन्त्रीहरुलाई के भनेका थिए, जसले वर्षियो हलमा हुटिङ र ताली
जीवन शर्माले मन्त्रीहरुलाई के भनेका थिए, जसले वर्षियो हलमा हुटिङ र ताली
संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग
संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग
कोही अटोमेटिक पेस्तोल बोक्ने र कोही प्रहरी बनाउने भन्दै ठग्ने
कोही अटोमेटिक पेस्तोल बोक्ने र कोही प्रहरी बनाउने भन्दै ठग्ने
माधव नेपाल, विजय गच्छेदार र विष्णु पौडेलको बयान लिदै अख्तियार !
माधव नेपाल, विजय गच्छेदार र विष्णु पौडेलको बयान लिदै अख्तियार !
६ वर्षमा ६ जना प्रधानमन्त्री भारत भ्रमणमा, नेपालको समस्या उस्तै
६ वर्षमा ६ जना प्रधानमन्त्री भारत भ्रमणमा, नेपालको समस्या उस्तै
जीप र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
जीप र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
डाक्टर श्रीमानको कुटाईबाट घाइते भएकी पत्नीको मृत्यु
डाक्टर श्रीमानको कुटाईबाट घाइते भएकी पत्नीको मृत्यु