निर्माण व्यवसायी महासंघ चुनावमा उदयपुर जिल्ला सफल
सारांश
- काठमाडौं ६,असोज।
- नेपाल निर्माण ब्यबसायीको काठमाडौं मा जारी महाधिवेशन को चुनाबी नतीजा अनुसार हालसम्म भएको मतपरीणाम अनुसार प्रदेश १ बाट उदयपुर जिल्लाका २ जना ब्यबसायीले केन्द्रीय पदाधिकारी पदमा अाफ्नो स्थान बनाउन सफल भएका छन।
- निर्बाचीत हुनेमा केन्द्रीय उपाध्यक्ष पदमा बीजयी धिरेन्द्र कुमार दाहाल रहेका छन भने बीजयी हुने अर्केा उम्मेदवार केन्द्रीय सदस्य पदका सुमन्त कोइराला रहेका छन।
काठमाडौं ६,असोज।नेपाल निर्माण ब्यबसायीको काठमाडौं मा जारी महाधिवेशन को चुनाबी नतीजा अनुसार हालसम्म भएको मतपरीणाम अनुसार प्रदेश १ बाट उदयपुर जिल्लाका २ जना ब्यबसायीले केन्द्रीय पदाधिकारी पदमा अाफ्नो स्थान बनाउन सफल भएका छन।
निर्बाचीत हुनेमा केन्द्रीय उपाध्यक्ष पदमा बीजयी धिरेन्द्र कुमार दाहाल रहेका छन भने बीजयी हुने अर्केा उम्मेदवार केन्द्रीय सदस्य पदका सुमन्त कोइराला रहेका छन।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया