नेपाल भारतमा विलय हुने दिशामा अघि बढ्दैः चित्रबहादुर केसी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नेपाल भारतमा विलय हुने दिशामा अघि बढ्दैः चित्रबहादुर केसी

सारांश

  • काठमाडौं, ८ असाेज ।
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगिकृत नागरिकका सन्तानले  सजिलै वंशजकाे नागरिकता पाउने व्यवस्थाले नेपाल  भारतमा विलय हुने दिशामा अघि बढेको बताएका छन् ।
  • साेमबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा बाेल्दै केसीले साे कुरा बताएका हुन् ।

काठमाडौं, ८ असाेज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगिकृत नागरिकका सन्तानले  सजिलै वंशजकाे नागरिकता पाउने व्यवस्थाले नेपाल  भारतमा विलय हुने दिशामा अघि बढेको बताएका छन् ।

साेमबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा बाेल्दै केसीले साे कुरा बताएका हुन् ।

‘अंगिकृत नागरिकता लिनेमा अधिकांश भारतबाट नेपाल छिरेकाहरु छन्’, नेपालको कर्मचारीतन्त्र पनि बाह्य शक्तिको प्रभावमा आफ्नो दुनो सोझ्याउनेतर्फ मात्र केन्द्रित भएको उनको आरोप छ।   अवैध तरिकाले नागरिकता लिएकाहरुको नागरिकता खारेज गर्नका लागि शक्तिशाली  आयोग बनाउनु पर्ने खाँचो रहेको पनि उनले औँल्याए।

‘अहिलेसम्म अवैधानिक तरिकाले नागरिकता पाउनै नहुने मान्छेले नेपाली नागरिकता पाएका छन्’, देशलाई डामाडोल पार्नेहरुको षड्यन्त्रको विरोधमा सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता आइपरेको उनले बताए । देश बचाउनु पर्ने भन्दै उनले भने, ‘देश रहे मात्रै हामी रहूँला ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी
प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी
आन्दोलनको रिपोर्टिङ गर्दा पत्रकारको जागिर चट
आन्दोलनको रिपोर्टिङ गर्दा पत्रकारको जागिर चट
राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी
राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी
सुरुङभित्र १७ कामदार थुनिए, उद्धार कार्य जारी
सुरुङभित्र १७ कामदार थुनिए, उद्धार कार्य जारी
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
त्रिचन्द्र कलेजका विद्यार्थीले कुटे कलेज प्रमुखलाई
त्रिचन्द्र कलेजका विद्यार्थीले कुटे कलेज प्रमुखलाई
बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता
बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता
रामबहादुर थापा र विष्णु पौडेल ले पाए यस्ताे जिम्मेवारि
रामबहादुर थापा र विष्णु पौडेल ले पाए यस्ताे जिम्मेवारि
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक
जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा

तपाईंले छुटाउनुभयो कि?