असिनापानीले धानबाली नष्ट

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
असिनापानीले धानबाली नष्ट

सारांश

  • मलेखु, धादिङ, १२ कात्तिक   शनिबार राति हुरीतास र पानीसँग परेको असिनाले गर्दा उत्तरी धादिङको विभिन्न गाउँमागाउँमको धानबाली नष्ट भएको छ ।
  • नेत्रावती गाउँपालिकाअन्तर्गत कटुन्जे, मार्पाक, गंगाजमुना गाउँपालिका र नीलकण्ठ नगरपालिकाको केही भागमा समेत असिना परेको छ ।
  • चाडपर्वका कारण पाकेको धान काट्ने बेलामा असिना परेर खेतमै धान झ¥यो ।

मलेखु, धादिङ, १२ कात्तिक   शनिबार राति हुरीतास र पानीसँग परेको असिनाले गर्दा उत्तरी धादिङको विभिन्न गाउँमागाउँमको धानबाली नष्ट भएको छ ।

नेत्रावती गाउँपालिकाअन्तर्गत कटुन्जे, मार्पाक, गंगाजमुना गाउँपालिका र नीलकण्ठ नगरपालिकाको केही भागमा समेत असिना परेको छ ।

चाडपर्वका कारण पाकेको धान काट्ने बेलामा असिना परेर खेतमै धान झ¥यो । धान काट्दै गरेका र काटन बाँकी सबैको धान असिनाले गर्दा सखाप भएको हो ।

काट्नेबेला भएको धानबालीमा असिना परेपछि कृषक चिन्तित भएको नेत्रावती गाउँपालिकाका अध्यक्ष नारायण शाक्यले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?