श्रीमानसँग सोनम कपुरको हट फोटो इन्टरनेटमा भाइरल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
श्रीमानसँग सोनम कपुरको हट फोटो इन्टरनेटमा भाइरल

सारांश

  • काठमाडौं, ९ असोज ।
  • यतिबेला आफ्ना श्रीमान आनन्द आहुजासँग जर्जियो अरमानीको फेशन शोमा पुगेकी बलिउड अभिनेत्री सोनम कपूर बोल्ड ड्रेसका कारण चर्चामा छिन् ।
  • श्रीमान आनन्दसँग सोनमको तस्वीर जसमा उनी डीप ब्याक गाउनमा देखिएकी छन् र सबैको ध्यान आफूतर्फ केन्द्रित गरेकी छन् ।

काठमाडौं, ९ असोज । यतिबेला आफ्ना श्रीमान आनन्द आहुजासँग जर्जियो अरमानीको फेशन शोमा पुगेकी बलिउड अभिनेत्री सोनम कपूर बोल्ड ड्रेसका कारण चर्चामा छिन् ।

श्रीमान आनन्दसँग सोनमको तस्वीर जसमा उनी डीप ब्याक गाउनमा देखिएकी छन् र सबैको ध्यान आफूतर्फ केन्द्रित गरेकी छन् । तस्वीरमा दुबैजना निकै ग्यामरस देखिएका छन् ।

सोनम कपुरले यो फेशन वीकको धेरै फोटो आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् । रोमान्टिक मुडमा देखिएको यो जोडीको फोटो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?