अख्तियारको फन्दामा यसरी परे दुई उपसचिव
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
- कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिस्ट्रार उपसचिव द्धय धर्मराज रोकााय र गंगाधार पौडेललाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा विहीबार दिउँसो बबरमहलबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
- किर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँबराबरको धनसम्पत्ति बेचविखनमा संलग्न रहेको आरोप लागेपछि उनीहरु फरार भएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिस्ट्रार उपसचिव द्धय धर्मराज रोकााय र गंगाधार पौडेललाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा विहीबार दिउँसो बबरमहलबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
किर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँबराबरको धनसम्पत्ति बेचविखनमा संलग्न रहेको आरोप लागेपछि उनीहरु फरार भएका थिए । यसअघि सोही प्रकरणमा १२ जनालाई पक्राउ गरिएको थियो ।,
आजको नागरिक दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया