एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो

सारांश

  • काठमाडौं, असार ७ – एसियन क्लब प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हराएको छ ।
  • त्रिवी क्रिेकट मैदान कीर्तिपुरमा बंगलादेशी टिमले दिएको १ सय ४९ रनको लक्ष्यले नेपाल स्ट्रोमले २० बल बाँकी छँदै ३ विकेट जाँदा भेटायो ।
  • नेपाल स्ट्रोमका लागि भुपेन्द्र थापाले ३७ बलमा नट आउट ५१ रन बनाए ।

काठमाडौं, असार ७ – एसियन क्लब प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हराएको छ ।

त्रिवी क्रिेकट मैदान कीर्तिपुरमा बंगलादेशी टिमले दिएको १ सय ४९ रनको लक्ष्यले नेपाल स्ट्रोमले २० बल बाँकी छँदै ३ विकेट जाँदा भेटायो । नेपाल स्ट्रोमका लागि भुपेन्द्र थापाले ३७ बलमा नट आउट ५१ रन बनाए । दिशान्त यादवले ४६ रन बनाए ।

यसअघि त्रिवी मैदानमा पहिले ब्याटिङ गरेको बंगलादेश टागगर्सले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । बुधबारको दोस्रो खेलमा अहिले श्रीलंकन लायन्स र दुवइ वारियर्सबिच खेल भैरहेको छ । प्रतियोगितामा भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान, दुवइ र नेपालका गरी ६ टिम छन् । प्रतियोगिताको विजेताले ४० लाख र उपविजेताले १६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु
मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु
नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’
नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’
सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन पाउँदैन : उर्जामन्त्री पुन
सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन पाउँदैन : उर्जामन्त्री पुन
प्रधानमन्त्री ओलीलाई डाक्टरले भिडभाडमा नजान, हात नमिलाउन सुझाव दिए…
प्रधानमन्त्री ओलीलाई डाक्टरले भिडभाडमा नजान, हात नमिलाउन सुझाव दिए…
छोरासँगै आमा कक्षा आठमा
छोरासँगै आमा कक्षा आठमा
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छः अर्थमन्त्री खतिवडा
नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छः अर्थमन्त्री खतिवडा
आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार
आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

तपाईंले छुटाउनुभयो कि?