निर्मला पन्त बलात्कार काण्ड: सात जना प्रहरी निलम्बित !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २२ असोज ।
  •  निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गर्ने थप दुई प्रहरी निलम्बनमा परेका छन् ।
  • घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका सइ हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका छन् ।

काठमाडौं, २२ असोज । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गर्ने थप दुई प्रहरी निलम्बनमा परेका छन् । घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका सइ हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका छन् ।

एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसमा उनीहरु निलम्बनमा परेका हुन् । यसअघि एसपी डिल्लीराज बिष्टसहितका ५ प्रहरी निलम्बनमा परिसकेका छन् ।

https://www.youtube.com/watch?v=wQLK3Ns9vow&t=16s

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?