दशैको मुखमा उदयपुरमा लागुअाैषधको चहलपहल,सीरीन्ज सहीत २ पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • गाईघाट।
  • उदयपुरको त्रियुगा न.
  • पा.

गाईघाट।उदयपुरको त्रियुगा न.पा.६  स्थित लालपत्ता प्रहरी चौकि अगाडि सवारी साधन चेकजाँच गर्ने क्रममा लहान सिरहाबाट उदयपुर गाईघाट तर्फ आईरहेको विङगर गाडिलाई रोकि चेकजाँच गर्दा विङ्गरमा सवार जिल्ला उदयपुर त्रियुगा न.पा. ६ बस्ने  बर्ष १९ को तुलसि सुनुवार र  बर्ष २१ को अबिषेक राईलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध फेनार्गन ९ एम्पुल,डाईजेलेप ९ एम्पुल,लुपिजेसिक ९ एम्पुल जम्मा २७ थान बरामद गरेको जील्ला प्रहरी प्रमुख चन्द्रदेब राईले जानकारी गराए।

दशैको चहलपहल मा लागुअोेषध कारोबारी हरुले बिभीन्न नाकाबाट उदयपुरको कटारी,गाईघाट, बेल्टार,बसाहा मा लागुअाैषध कोरेक्स,नाईट्रोसन, सीरीन्ज हरु भीत्राउने गरेको र अहीले लागुअोेषधमा कडाइ र नियमित चेकचाँज हुन थालेपछी कारोबारीहरु त्यसको सट्टामा खैरो हेरोईन(ब्राउन सुगर) को कारोबारमा लागेको पाईन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?