पत्रकार खासोग्जीको हत्याको विरोध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
२० पटक हेरिएको
Shares
पत्रकार खासोग्जीको हत्याको विरोध

सारांश

  • काठमाडौँ, ६ कात्तिक , नेपाल पत्रकार महासङ्घले साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधान सम्पादक जमाल खासोग्जीको हत्याका विरोधमा आज काठमाडौँस्थित साउदी अरेबियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ ।
  • महासङ्घले खासोग्जीको हत्याको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारवाहीको मागसहित नेपालस्थित साउदी राजदूतावासमार्फत साउदी सरकारलाई विरोधपत्र बुझाएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
  • पत्रकार खासोग्जीको हत्याको भत्र्सना गर्दै महासङ्घले हत्याको विरोधमा विश्वभर उठेको विरोधका पक्षमा समेत महासङ्घ ऐक्यबद्धता प्रकट गरेको छ ।

काठमाडौँ, ६ कात्तिक , नेपाल पत्रकार महासङ्घले साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधान सम्पादक जमाल खासोग्जीको हत्याका विरोधमा आज काठमाडौँस्थित साउदी अरेबियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ ।

महासङ्घले खासोग्जीको हत्याको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारवाहीको मागसहित नेपालस्थित साउदी राजदूतावासमार्फत साउदी सरकारलाई विरोधपत्र बुझाएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

पत्रकार खासोग्जीको हत्याको भत्र्सना गर्दै महासङ्घले हत्याको विरोधमा विश्वभर उठेको विरोधका पक्षमा समेत महासङ्घ ऐक्यबद्धता प्रकट गरेको छ ।

गत असोज १६ गते टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेदेखि बेपत्ता भएका पत्रकार खासोग्जीको महावाणिज्य दूतावासभित्रै हातपातका क्रममा मृत्यु भएको थियो । उक्त हत्या साउदी सरकारले करीब दुई हप्तापछि मात्रै स्वीकार गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउनको नयाँ मोडालिटीः रेड जोनमा के निषेध र ग्रीन जोनमा के छुट ?
लकडाउनको नयाँ मोडालिटीः रेड जोनमा के निषेध र ग्रीन जोनमा के छुट ?
वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक
वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक
तीब्रताका साथ काम गर्न सभामुख अधिकारीको निर्देशन
तीब्रताका साथ काम गर्न सभामुख अधिकारीको निर्देशन
जुम्लामा लगानी सम्मेलन हुदै
जुम्लामा लगानी सम्मेलन हुदै
जाल्पा स्पोर्टस क्लवकाे अध्यक्षमा दाहाल
जाल्पा स्पोर्टस क्लवकाे अध्यक्षमा दाहाल
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
के ट्रम्पले राष्ट्रपती चुनाव लड्न नपाउने नै हुन् ? कोलोराडो अदालतको आदेशपछि अबको बाटो के छ ?
के ट्रम्पले राष्ट्रपती चुनाव लड्न नपाउने नै हुन् ? कोलोराडो अदालतको आदेशपछि अबको बाटो के छ ?
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती
सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ

तपाईंले छुटाउनुभयो कि?