पाेर्न स्टार भएकाले सनी ‘विरंगना’ बन्न नपाउने ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
१७ पटक हेरिएको
Shares
पाेर्न स्टार भएकाले सनी ‘विरंगना’ बन्न नपाउने ?

सारांश

  • बलिउड अभिनेत्री सनी लियोनी विवादमा तानिएकी छन् ।
  • उनकाे चलचित्र ‘वीरमदेवी’लाई लिएर फेरि विवादमा तानिएकी हुन् ।
  • यसअघि पनि उक्त चलचित्र बारम्बार विवादमा पर्दै अाएकाे थियाे ।

बलिउड अभिनेत्री सनी लियोनी विवादमा तानिएकी छन् । उनकाे चलचित्र ‘वीरमदेवी’लाई लिएर फेरि विवादमा तानिएकी हुन् । यसअघि पनि उक्त चलचित्र बारम्बार विवादमा पर्दै अाएकाे थियाे ।

खासमा चलचित्रमा सनीकाे भूमिका चलचित्र विवादित हुनुकाे मुख्य कारण हाे । उनी चलचित्र वीरमदेवीमा विर‌ंगनाकाे भूमिकामा देखिएकी छन् । पाेर्न कलाकार भएकाले सनीले उक्त भूमिकामा अभिनय गर्न नहुने विराेधीहरुकाे भनाइ छ । उनकाे विराेधमा प्रदर्शनकारीहरुले हातैसमेत काटेका छन् । सनीकाे विराेध गर्नेमा कर्नाटककाे रक्षण वेदिक संगठन र हिन्दु संगठनहरु रहेका छन् ।

सनी विवादमा तानिएकाे याे पहिलाे पटक हाेइन । यसअघि पनि उनकाे वायाेपिकमा शिख समूदायले विराेध जनाएकाे थियाे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?