पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
सारांश
- काठमाडौँ, १८ कात्तिक ।
- हुलास काठमाडौँ रोयल्सले पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेशका लागि चितवन राइनोजसँग प्रतिस्पर्दा गरिरहेको छ ।
- ज्ञानेन्द्रको कप्तानीमा रहेको काठमाडौँले कमजोर प्रदर्शन गर्दै चितवनसामु ९५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
काठमाडौँ, १८ कात्तिक । हुलास काठमाडौँ रोयल्सले पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेशका लागि चितवन राइनोजसँग प्रतिस्पर्दा गरिरहेको छ । ज्ञानेन्द्रको कप्तानीमा रहेको काठमाडौँले कमजोर प्रदर्शन गर्दै चितवनसामु ९५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ९ ४ रन मात्र बनाउन सकेपछि चितवनले १०० रनको लक्ष्य पाएको हो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० तथा जयकृषन कोल्सावालाले २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । त्यस्तै चितवनका सनी पटेलले ३ तथा स्मित पटेल र भुवन कार्कीले समान २–२ विकेट लिएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया