कपिलवस्तुमा सवारी दुर्घटना, १ को मृत्यु, २ जना घाइते
सारांश
- कपिलवस्तुको शिवराज १ सुरही खोला नजिकै गएराती रोकी राखेको ना २ ख २४९४ नम्बरको ट्रकलाई ना ५ ख ९५० नम्बरको बसले ठक्कर दिँदा ट्रक चालक, कपिलवस्तुकै भृकुटी नगरपालिका ३ का २५ वर्षिय राम नारायण चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने बलरामपुर ७ बनगाईका हरी बहादुर धोवी र लक्ष्मण पासी घाइते भएका छन् ।
- घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
- दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भईरहेको छ ।
कपिलवस्तुको शिवराज १ सुरही खोला नजिकै गएराती रोकी राखेको ना २ ख २४९४ नम्बरको ट्रकलाई ना ५ ख ९५० नम्बरको बसले ठक्कर दिँदा ट्रक चालक, कपिलवस्तुकै भृकुटी नगरपालिका ३ का २५ वर्षिय राम नारायण चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने बलरामपुर ७ बनगाईका हरी बहादुर धोवी र लक्ष्मण पासी घाइते भएका छन् । घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भईरहेको छ ।
श्रोत: महानगरिय ट्राफिक प्रहरी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया