स्पाइडर म्यान र आइरन म्यानका परिकल्पनाकार लीको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
स्पाइडर म्यान र आइरन म्यानका परिकल्पनाकार लीको निधन

सारांश

  • अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको ९५ वर्षको उमेरमा निधन भएको छ ।
  • सन् १९६१ मा लीले मार्भल कमिक्सका लागि ’द फ्यान्टास्टिक फोर’को रचना गरे अनि ’स्पाइडरम्यान’ र ’द इन्क्रेडिबल हल्क’ शीर्षक अन्तर्गत कमिक लेखेका थिए ।
  • लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा कमिक पुस्तकका बहुचर्चित लेखकको निधन भएको परिवारले जनाएको छ ।

अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको ९५ वर्षको उमेरमा निधन भएको छ । सन् १९६१ मा लीले मार्भल कमिक्सका लागि ’द फ्यान्टास्टिक फोर’को रचना गरे अनि ’स्पाइडरम्यान’ र ’द इन्क्रेडिबल हल्क’ शीर्षक अन्तर्गत कमिक लेखेका थिए ।

लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा कमिक पुस्तकका बहुचर्चित लेखकको निधन भएको परिवारले जनाएको छ । लीको पाव इन्टरटेन्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृतले ’पप संस्कृतिका पिता’ लीले ’काल्पनिकक पात्रहरूको छुट्टै ब्रह्माण्ड सिर्जना गरेकोमा उनको प्रशंसा गरेका छन् । ९५ वर्षीय ली पछिल्ला वर्षहरूमा निमोनियाँ लगायतका रोगबाट ली ग्रसित हुँदै आएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ली रोमानियाबाट अमेरिका बसाइँसराइ गरेको एउटा कामकाजी परिवारमा सन् १९२२ मा जन्मिएका थिए । सुरुवाती वर्षमा टाइम्ली पब्लिकेसन्सको कमिक शाखामा उनले काम थाले र १८ वर्षको उमेरमा उनी कमिक्सका सम्पादक भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरवासीकाे हितका लागि ३ किलाेमिटर घस्रिए मेयर
नगरवासीकाे हितका लागि ३ किलाेमिटर घस्रिए मेयर
मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ :- कमल थापा
मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ :- कमल थापा
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
टुंगो लाग्या सत्ता गठबन्धनबीच सिट बाँडफाँट, कांग्रेसलाई ८६, अरू दललाई कति ?
टुंगो लाग्या सत्ता गठबन्धनबीच सिट बाँडफाँट, कांग्रेसलाई ८६, अरू दललाई कति ?
आज कुन-कुन स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना छ ?
आज कुन-कुन स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना छ ?
पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)
पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
अध्यक्ष प्रचण्ड र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
अध्यक्ष प्रचण्ड र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
जीप दुर्घटना हुँदा १० जनाको मृत्यु !
जीप दुर्घटना हुँदा १० जनाको मृत्यु !
भेरीमा बस खस्दा ४ जनाको मृत्यु
भेरीमा बस खस्दा ४ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?