सांसद बन्न नसकेका बामदेव गौतमलाई फेरि अर्को झड्का

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सांसद बन्न नसकेका बामदेव गौतमलाई फेरि अर्को झड्का

सारांश

  • संसद छिर्ने अनेकौ प्रयास असफल भए पछि नेकपा नेता बामदेव गौतमले राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखे ।
  • तर गौतमले राखेको उक्त प्रस्तावलाई प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरिदिएका छन् ।
  • प्रधानमन्त्रीबाट आफ्नो प्रस्ताव अस्वीकार गरे पछि रुष्ट बनेका गौतमले चेतावनी मिश्रित भाषामा गैरनाफामूलक नीजि कम्पनी खोल्ने दावी गरेका छन् ।

संसद छिर्ने अनेकौ प्रयास असफल भए पछि नेकपा नेता बामदेव गौतमले राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखे । तर गौतमले राखेको उक्त प्रस्तावलाई प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरिदिएका छन् । प्रधानमन्त्रीबाट आफ्नो प्रस्ताव अस्वीकार गरे पछि रुष्ट बनेका गौतमले चेतावनी मिश्रित भाषामा गैरनाफामूलक नीजि कम्पनी खोल्ने दावी गरेका छन् ।

आफुले खोल्ने कम्पनीमार्फत सबैलाई चकित पार्ने दावी समेत गौतमले गरेका छन् । संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भूमिकामा फर्कन निकै प्रयास गरिरहेका छन् । संसदमा जान निकै जोडबल गरेका उनले डोल्पा, बैतडी, दैलेख, बाँके, प्युठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेका थिए ।

तर ती जिल्लाका सांसदले गौतमको प्रस्ताव अस्वीकार गरेका थिए । यद्यपी काठमाडौँ ७ का सांसद रामवीर मानन्धरले भने गौतमका लागि राजीनामा दिन तयार भएका थिए । तर पार्टीभित्रै र बाहिरबाट गौतमको प्रयासको चर्को बिरोध भए पार्टीले मानन्धरको राजीनामालाई अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तत्काल वाम एकता सम्भव छैन : अध्यक्ष नेपाल
कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
कारबाहीको माग गर्दै कांग्रेस नेता प्रकाशशरण महतविरुद्व उजुरी
कारबाहीको माग गर्दै कांग्रेस नेता प्रकाशशरण महतविरुद्व उजुरी
१३ जना कर्मचारीले राजिनामा दिएकै हुन त !
१३ जना कर्मचारीले राजिनामा दिएकै हुन त !
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
Montecarlo Gran Casinò
आइपिएलमा आज कोलकोता र पञ्जाव खेल्दै
आइपिएलमा आज कोलकोता र पञ्जाव खेल्दै
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो

तपाईंले छुटाउनुभयो कि?