घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता

सारांश

  • काठमाडौं ३ चैत ।
  • उनीहरु नेपालकै बासिन्दा हुन् ।
  • सरकारी काम परे गाउँपालिकामै पुग्नुपर्छ ।

काठमाडौं ३ चैत । उनीहरु नेपालकै बासिन्दा हुन् । सरकारी काम परे गाउँपालिकामै पुग्नुपर्छ । तर उनीहरुले बर्सेनि भारतीय प्रशासनलाई बर्सेनि तिरो तिर्छन् । तिरोमा नगद र जिन्सी दुवै पर्छन् ।

नेपाल–भारतको सीमा नदी मोहनापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएका कैलारी गाउँपालिका–३ का मोहनपुर र शिवरत्नपुर तथा ७ को हौसलपुरका बासिन्दाले हरेक माघ १ मा निकुञ्ज प्रशासनलाई बार्षिक तिरो तिर्छन् ।

मोहनपुरका ६१ घरपरिवारले चन्दन चौकी वन पोस्टमा १० किलो चामल र ५ किलो हल्दी बुझाउने गरेका छन् ।

शिवरत्नपुरका ८४ घरपरिवारले बार्षिक प्रतिघर ३ सय रुपैंयाँ निकुञ्ज प्रशासनलाई बुझाउँछन् । हौसलपुरका ३५ परिवारले ४ पसेरी (१० किलो) चामल निकुञ्जलाई दिंदै आएका छन् ।

‘तिरो बुझाएवापत निकुञ्ज छेउको जंगलबाट घाँस, दाउरा बटुल्ने र बाख्रा चराउने सुविधा पाएका छौं’, शिवरत्नपुरका रुपलाल चौधरीले भने ।

स्थानीय फूलराम चौधरीले वार्षिक तिरो तिरेर निकुञ्ज प्रशासनलाई खुशी पार्नु आफूहरुको बाध्यता भएको बताए । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा के चाहन्छ निजी क्षेत्र ?
बजेटमा के चाहन्छ निजी क्षेत्र ?
धेरै फराकिलो मतान्तरले मैले चुनाव जित्दैछु : जगत बहादुर तामाङ
धेरै फराकिलो मतान्तरले मैले चुनाव जित्दैछु : जगत बहादुर तामाङ
भारत सरकारद्धारा निर्वाचन आयोगलाई ८० वटा उपहार
भारत सरकारद्धारा निर्वाचन आयोगलाई ८० वटा उपहार
आलिया भट्टले यो फोटो शेयर गर्दा फेरी बिरोध सुरु
आलिया भट्टले यो फोटो शेयर गर्दा फेरी बिरोध सुरु
झ्यालको सिसा सफा गर्दा पाँचतलाबाट खसेर मृत्यु
झ्यालको सिसा सफा गर्दा पाँचतलाबाट खसेर मृत्यु
प्रदेश प्रमुख हेरफेर गर्ने सरकारको निर्णयलाई आयोगको साथ!
प्रदेश प्रमुख हेरफेर गर्ने सरकारको निर्णयलाई आयोगको साथ!
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
खुसी लिएर क्रिकेट टोली स्वदेश फिर्ता, क्रिकेटप्रेमीले मन्त्रीलाई मैदान मागे
खुसी लिएर क्रिकेट टोली स्वदेश फिर्ता, क्रिकेटप्रेमीले मन्त्रीलाई मैदान मागे
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित

तपाईंले छुटाउनुभयो कि?