सम्झनालाई बार लाएर राेक्न नखाेज्न अंकित बाबुकाे अाग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सम्झनालाई बार लाएर राेक्न नखाेज्न अंकित बाबुकाे अाग्रह

सारांश

  • काठमाडौँ, २९ कात्तिक ।
  • गायक अंकित बाबु अधिकारिको ‘सम्झनालाई’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
  • फरक स्वादको यो गीतमा किरण भुषालको संगीत तथा यमन सुबेदीको शब्द रहेको छ भने गीतको संगीत संयोजन अनिल धितालले गरेका छन् ।

काठमाडौँ, २९ कात्तिक । गायक अंकित बाबु अधिकारिको ‘सम्झनालाई’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । फरक स्वादको यो गीतमा किरण भुषालको संगीत तथा यमन सुबेदीको शब्द रहेको छ भने गीतको संगीत संयोजन अनिल धितालले गरेका छन् ।

निकै फरक अन्दाजको गीत ‘सम्झनालाई’ को भिडियो पनि उत्तिकै रोचक बनेको छ । नेवार समूदायको केटीका लागि ब्राह्मण समूदायको केटाको एकोहोरो प्रेम हास्य शैलीमा देखाइएको छ ।

अभय बराल, संकेत धिताल, सौरभ ढकाल तथा ममता लामिछानेको जीवन्त अभिनयले  भिडियोलार्इ थप सुन्दर बनाएको छ । गीतको निर्देशन नविन चौहानले गरेका हुन् भने नृत्य निर्देशन स्वयम ममताले गरेकी हुन् ।

भिडियोः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेस्ट इन्डिजविरुद्ध पहिलो खेल नखेलेपछि सन्दीप निलम्बनमा
वेस्ट इन्डिजविरुद्ध पहिलो खेल नखेलेपछि सन्दीप निलम्बनमा
चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता
चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता
हेमको घरमा हेमा कुट्ने इन्स्पेक्टर तानिए
हेमको घरमा हेमा कुट्ने इन्स्पेक्टर तानिए
राज्यको थाप्लोमा पेन्सनको भार, अब पेन्सन खुवाउनै कठिन,,,,,,,
राज्यको थाप्लोमा पेन्सनको भार, अब पेन्सन खुवाउनै कठिन,,,,,,,
श्रीनिवासले  ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
श्रीनिवासले ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
बीस आयोजनाका लागि एक्काइस करोड बजेट विनियोजन
बीस आयोजनाका लागि एक्काइस करोड बजेट विनियोजन

तपाईंले छुटाउनुभयो कि?