निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो

सारांश

  • काठमाडौं २१ मंसिर ।
  • निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
  • कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का १७ वर्षीय दिनेश चौधरी र विश्वास चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

काठमाडौं २१ मंसिर । निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का १७ वर्षीय दिनेश चौधरी र विश्वास चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

रावललाई चार दिनअघि नियन्त्रणमा लिइएको हो ।

लागु औषध दुर्व्यसनी भएकाले रावललाई चुरोट तान्न दिएर बयान लिने गरिएको छ । स्रोतका अनुसार चुरोट नतानेसम्म उनी बोल्न सक्दैनन् । –नागरिक दैनिकबाट

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग
ओलीले भने  कांग्रेस म्याद गुज्रिएको औषधि हो
ओलीले भने कांग्रेस म्याद गुज्रिएको औषधि हो
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
यौन मनोविज्ञानमा आधारित अनुपम रोशीको मध्यान्तर
यौन मनोविज्ञानमा आधारित अनुपम रोशीको मध्यान्तर
जुगल इङलिस मिडियम स्कुल कपनले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै
जुगल इङलिस मिडियम स्कुल कपनले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै
साथी–साथी बिच झगडा हुँदा धारिलो हतियार प्रहार
साथी–साथी बिच झगडा हुँदा धारिलो हतियार प्रहार
विश्वकप फुटबल २०१८:  प्रतिबन्धबाट बचेका तीन खेलाडी
विश्वकप फुटबल २०१८: प्रतिबन्धबाट बचेका तीन खेलाडी
लामो समय देखि अबरुद्ध मध्यपहाडी लोकमार्ग सडक खण्डको निर्माण कार्य सुरु
लामो समय देखि अबरुद्ध मध्यपहाडी लोकमार्ग सडक खण्डको निर्माण कार्य सुरु
नेविसंघका अध्यक्ष महरलाई पाँच उपाध्यक्षहरुको यस्तो चेतावनी
नेविसंघका अध्यक्ष महरलाई पाँच उपाध्यक्षहरुको यस्तो चेतावनी
सर्वोच्चको अन्तरिम आदेशपछि बाजेको सेकुवामा लगाइएको ताला खुल्ने

तपाईंले छुटाउनुभयो कि?