हरेक दिन पेन्टी फेर्नुपर्छ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
हरेक दिन पेन्टी फेर्नुपर्छ !

सारांश

  • काठमाडौं,२६ मंसिर ।
  • महिनावारी स्वास्थय व्यवस्थापनसम्बन्धी बृहत् परामर्श कार्याशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
  • मेन्स्टुएक्सन विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरी महिनावारीका बेला अघि बढ्न सकुन् भनेर सुनिश्चित गरौँ विषयक उक्त गोष्ठीमा छोरी मान्छे १० बर्षदेखि १६ बर्षको हुँदा पहिलोपटक महिनावारी चक्र शुरु हुने बताईएको छ ।

काठमाडौं,२६ मंसिर । महिनावारी स्वास्थय व्यवस्थापनसम्बन्धी बृहत् परामर्श कार्याशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । मेन्स्टुएक्सन विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरी महिनावारीका बेला अघि बढ्न सकुन् भनेर सुनिश्चित गरौँ विषयक उक्त गोष्ठीमा छोरी मान्छे १० बर्षदेखि १६ बर्षको हुँदा पहिलोपटक महिनावारी चक्र शुरु हुने बताईएको छ ।

कार्यक्रममा कोलम्बियाका युनिभर्सिटीकी डा मेरनी शोभरले महिनावारी पाप नभएर पाठेघर परिपक्व हुँदै गएको र आमा बन्ने सक्षम बृद्ध भएको बतार्इन् । उनले महिनावारीको बेला समाजमा खुलेर हिँड्न आग्रह गर्दै यस्तो समयमा गुप्तांको अरुबेलामा भन्दा बढी नै सरसफाई गर्ने र पोषिलो खानेकुरा खान सुझाब दिर्इन् । काठमाडौं विशेषज्ञ डा आभा श्रेष्ठले पाठेघरको मुख खुल्ला हुने हुँदा सरसफाईमा ध्यान दिन आग्रह गर्दै भनिन् ‘ नत्र कीटाणुहरु छिरेर संक्रमण हुन सक्छ । हरेक दिन पेन्टी फेर्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?