कोही लौरो टेक्दै, कोही बुईमा बोकिएर भोट खसाल्दै
सारांश
- काठमाडौं, असार १४ – दोस्रो चरणको चुनावमा पनि मतदाताको उत्साहजनक रुपमा सहभागिता देखिएको छ ।
- अशक्त, बिरामी, अपांगता भएका, गर्भवती, सुत्केरी, किरियापुत्रीसँगै बृद्धबृद्धा पनि मतदानमा सहभागी भएका छन् ।
- केही ठाउँमा सय वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकले भोट दिएका छन् ।
काठमाडौं, असार १४ – दोस्रो चरणको चुनावमा पनि मतदाताको उत्साहजनक रुपमा सहभागिता देखिएको छ । अशक्त, बिरामी, अपांगता भएका, गर्भवती, सुत्केरी, किरियापुत्रीसँगै बृद्धबृद्धा पनि मतदानमा सहभागी भएका छन् ।केही ठाउँमा सय वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकले भोट दिएका छन् । उनीहरु छोरा, नातीको बुईमा बोकिएर तथा आफैं लौरो टेकेर मतदान केन्द्रमा पुगेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया