रबि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लगिदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
रबि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लगिदै

सारांश

  • शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई चितवन लगिने भएको छ ।
  • चितवन प्रहरीले अनुसन्धान अगाडि बढाएकाले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौंबाट बिहीबार नै चितवन लगिने प्रहरीले जनाएको छ ।
  • पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि लामिछानेसहित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई चितवन लगिने भएको छ ।

चितवन प्रहरीले अनुसन्धान अगाडि बढाएकाले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौंबाट बिहीबार नै चितवन लगिने प्रहरीले जनाएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि लामिछानेसहित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पत्रकार पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

प्रहरीका अनुसार अनुसन्धानका लागि नियन्त्रणमा लिइएका तीनै जनालाई शुक्रबार चितवन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने छ ।

चितवन जिल्ला प्रहरी र काठमाडौं प्रहरी परिसरको टोलीले न्यूज २४ टेलिभिजनको कार्यालयबाटै लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको थियो भने बिहानै कलंकीबाट कार्कीलाई नियन्त्रणमा लिइसकेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता
काठमाडौँबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता
नेकपा सचिवालय बैठक बस्दै,   के के छन् एजेण्डा?
नेकपा सचिवालय बैठक बस्दै, के के छन् एजेण्डा?
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?
काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा
काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा
Surveen Chawla finally reacts over Rs 40 lakh fraud case against her!
Surveen Chawla finally reacts over Rs 40 lakh fraud case against her!
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
बैंक तथा वित्तीय संस्थाविरुद्ध उद्योगी
बैंक तथा वित्तीय संस्थाविरुद्ध उद्योगी
रास्वपा कार्याकर्ता र प्रहरीबीच भएको झडपमा आठजना घाइते
रास्वपा कार्याकर्ता र प्रहरीबीच भएको झडपमा आठजना घाइते
सलमानसँग आमाको यस्तो इच्छा, सलमानले दिए पूरा गर्ने वचन
सलमानसँग आमाको यस्तो इच्छा, सलमानले दिए पूरा गर्ने वचन
अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते
अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते

तपाईंले छुटाउनुभयो कि?