दार्चुलामा ५० प्रतिशतले गरे मतदान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
४२ पटक हेरिएको
Shares
दार्चुलामा ५० प्रतिशतले गरे मतदान

सारांश

  • दार्चुला, असार १४ — दार्चुलामा ५० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।
  • साढे ११ बजेसम्म जिल्लाभरिका १ सय २८ मतदान केन्द्रमा झण्डै ३४ हजार मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी तुलसीराम पाण्डेले जानकारी दिनुभयो ।
  •   विहानदेखि नै घाम लागिरहेको र मौसम अनुकुल भएका कारण पचास प्रतिशत मतदान भइसकेको उहाँले बताउनुभयो ।

दार्चुला, असार १४ — दार्चुलामा ५० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् । साढे ११ बजेसम्म जिल्लाभरिका १ सय २८ मतदान केन्द्रमा झण्डै ३४ हजार मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी तुलसीराम पाण्डेले जानकारी दिनुभयो ।  विहानदेखि नै घाम लागिरहेको र मौसम अनुकुल भएका कारण पचास प्रतिशत मतदान भइसकेको उहाँले बताउनुभयो । जिल्लाभर ७३ हजार ५१ जना मतदाता रहेकोमा ६७ हजार १ सय ३२ जनाले मतदाता परिचय पत्र लिएका निर्वाचन अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशमा दोस्रो अधिवेशन आह्वान गर्न ढिलाइ
मधेस प्रदेशमा दोस्रो अधिवेशन आह्वान गर्न ढिलाइ
हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु
हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु
जाेशी प्रकरण: शैक्षिक प्रमाणपत्रविरुद्ध अहिलेसम्म कुनै उजुरी नै परेकाे छैन: भिमसेनदास प्रधान
जाेशी प्रकरण: शैक्षिक प्रमाणपत्रविरुद्ध अहिलेसम्म कुनै उजुरी नै परेकाे छैन: भिमसेनदास प्रधान
यस्तो छ तपाइँको आज भाग्य
यस्तो छ तपाइँको आज भाग्य
डा. केसीलाई जोडेर गगनजी र मलाई नजुधाउनुहोला : योगेश भट्टराई
डा. केसीलाई जोडेर गगनजी र मलाई नजुधाउनुहोला : योगेश भट्टराई
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ
व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ
रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली
रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली
जनताको बहुदलीय जनवादप्रति प्रचण्डको यस्तो भनाई
जनताको बहुदलीय जनवादप्रति प्रचण्डको यस्तो भनाई
सुन काण्ड: थप दुई जना पक्राउ !
सुन काण्ड: थप दुई जना पक्राउ !