१०५ बर्षका बृद्द बाट पहिलो मतदान गरि निर्वाचन सुचारु
सारांश
- बझाङ्ग : छबिस पाथिभरा गाँउपालिकामा १०५ बर्षका बृद्द पदम बहादुर नगरकोटी बाट पहिलो मतदान गरि निर्वाचन सुचारु गरिएको छ !
- उनी छबिस पाथिभरा गाँउपालिका कै सबैभन्दा बृद्द हुन ,!
- उनको मत कुन चिन्हलाई गयो ?
बझाङ्ग : छबिस पाथिभरा गाँउपालिकामा १०५ बर्षका बृद्द पदम बहादुर नगरकोटी बाट पहिलो मतदान गरि निर्वाचन सुचारु गरिएको छ ! उनी छबिस पाथिभरा गाँउपालिका कै सबैभन्दा बृद्द हुन ,! उनको मत कुन चिन्हलाई गयो ?? र कसको पक्षमा परिणाम अाउला त्यो भने नतिजाले बताउने छ
(Ambien)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया