संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
सारांश
- एजेन्सी, हामी सबैले अहिलेसम्म सामान्य देखी स्ट्याण्डर्डसम्मका सैलुन देखीसकेका छौ, तर यो संसारकै पहिलो यस्तो सैलुन हो जसको बारेमा हामीले सोचेका पनि छैनौ होला ।
- दुनियाँकै एउटा अनौठो सैलुन जहाँका कर्मचारुहरुद्वारा ग्राहकहरुलाई अर्धनग्न भएर सेवा दिने गरिन्छ।
- अहिले यस सैलुनको चर्चा दुनियाँभर भईरहेको छ ।
एजेन्सी, हामी सबैले अहिलेसम्म सामान्य देखी स्ट्याण्डर्डसम्मका सैलुन देखीसकेका छौ, तर यो संसारकै पहिलो यस्तो सैलुन हो जसको बारेमा हामीले सोचेका पनि छैनौ होला । दुनियाँकै एउटा अनौठो सैलुन जहाँका कर्मचारुहरुद्वारा ग्राहकहरुलाई अर्धनग्न भएर सेवा दिने गरिन्छ। अहिले यस सैलुनको चर्चा दुनियाँभर भईरहेको छ । अस्ट्रेलियाको सिड्नीमा भएको यो सैलून संसारभर चर्चित छ । यहाँ एक पुरुष सैलून छ जहाँ पुरुषहरु कपाल र दाह्री काट्न आउने गर्दछन् । यस सैलूनको बाहिर बिहान देखी नै भीड लाग्ने गरेको छ । एक रिपोर्ट अनुसार यहाँ दिनभर कपाल काट्न र दाह्री काट्न आउनेहरुको लामो लाइन हुने गर्दछ ।
अचम्मको कुरा यहाँ व्यक्तिहरु घन्टौ कुरेर पनि लाइन बस्ने गर्छन् । यहाँ एक पटक आएको ग्राहक फेरि अर्को कुनै सैलुनमा जादैनन् । “हट कट” नाम गरेको यो सैलुन एक विशेष सेवाको लागी चर्चित छ । वास्तवमा यहाँ कुनै पुरुषले नभएर सुन्दरी महिलाहरुले अर्धनग्न भएर सेवा दिने गर्दछन् । सैलूनकी मालिक्नीले आफ्नो सैलून चलाउनको लागी यो आइडिया निकालेकी हुन् । उनी भन्छिन ,”पहिला मेरो सैलूनमा कोही आउदैन थिए । जसले गर्दा म निकै समस्यामा परेको थिए । तर जब मैले यो उपायबाट काम गर्न शुरु गरे त्यसपछि मेरो कमाई दोब्बरभन्दा धेरै भएको छ । “
प्रतिक्रिया