हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)

सारांश

  • काठमाडौं, ४ पुस ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति सदस्य एवम् प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले सभापति शेरबहादुर देउवाले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे आफूले सम्बन्ध नै तोड्ने चेतावनी दिएका छन् ।
  • डढलेधुरा जिल्ला सभापति समेत रहेका नेता मल्लाले पत्रकार ऋषि धमलासँग प्राईम टाईम्स टेलिभिजनको लागि कुरा गर्दै यस्तो चेतावनी दिएका हुन् ।

काठमाडौं, ४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति सदस्य एवम् प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले सभापति शेरबहादुर देउवाले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे आफूले सम्बन्ध नै तोड्ने चेतावनी दिएका छन् ।

डढलेधुरा जिल्ला सभापति समेत रहेका नेता मल्लाले पत्रकार ऋषि धमलासँग प्राईम टाईम्स टेलिभिजनको लागि कुरा गर्दै यस्तो चेतावनी दिएका हुन् ।उनले पार्टी नेताहरुले अब कार्यकर्ताहरुलाई अर्जुन बनाउनुपर्ने र आफू युधिष्ठिर बन्नुपर्ने सुझाव दिएका छन् ।

अब मुलुकमा समृद्धिको नेतृत्वपनि कांग्रेसले नै गर्ने उनको जिकिर छ । उनले भनेका छन,‘अब मुलुकलाई कम्युनिष्टविहीन बनाउनुपर्छ । त्यसको लागि कांग्रेस एकतावद्ध भएर अघि बढ्नुपर्छ ।’

उनले ८७१ महासमिति सदस्यरुले हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेकोले यो मुद्दा बैठकमा जोडदारसँग उठ्ने पनि जानकारी दिए । फरक प्रसँगमा उनले सरकारले संविधानमाथि आक्रमण गरिरहेको आरोप लगाए ।

सरकार गठन भएको ९ महिना बितेको र यो अवधिमा महँगीपनि प्रत्येक महिना दोब्बर भएको उनको आरोप छ । बलात्कारीको हत्यारा संरक्षणमा सरकार आँफै नायकत्व गरिरहेको पनि उनले आक्रोश पोखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहामसमा शक्तिशाली समुद्री आँधी, अमेरिकामा पनि प्रभाव पर्न सक्ने
बहामसमा शक्तिशाली समुद्री आँधी, अमेरिकामा पनि प्रभाव पर्न सक्ने
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
एकदिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टोली श्रीलंकाबाट यूएई प्रस्थान
एकदिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टोली श्रीलंकाबाट यूएई प्रस्थान
ओलीसँग प्रचण्ड सतर्क, आलोपालो सम्झौता पालना नहुनेमा त्रसित
मन्त्री र सभामुख बन्न दाैडधुप
मन्त्री र सभामुख बन्न दाैडधुप
फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु
फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु
उमा र प्रकाश को माया कसैले पनि छुटाउन नसक्ने उमा को यस्तो दाबी {भिडियो सहित }
उमा र प्रकाश को माया कसैले पनि छुटाउन नसक्ने उमा को यस्तो दाबी {भिडियो सहित }
टीकापुर हत्याकाण्डमा बुधवार पहिलो सुनुवाइ:साक्षी झिकाउने आदेश
टीकापुर हत्याकाण्डमा बुधवार पहिलो सुनुवाइ:साक्षी झिकाउने आदेश
विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार
विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !

तपाईंले छुटाउनुभयो कि?