स्टेजमै अभिनेत्री यामीको अपमान!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
स्टेजमै अभिनेत्री यामीको अपमान!

सारांश

  • एजेन्सी।
  • लोकप्रिया रियालिटी शो ‘इण्डियाज गट ट्यालेन्ट’ का सेटको एक भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ।
  • भिडियोमा अभिनेत्री यामी गौतम शोमा ढिला गरी पुग्छिन्।

एजेन्सी। लोकप्रिया रियालिटी शो ‘इण्डियाज गट ट्यालेन्ट’ का सेटको एक भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ। भिडियोमा अभिनेत्री यामी गौतम शोमा ढिला गरी पुग्छिन्। जसको सजाय स्वरुप उनले इग्नोरेन्सको सामना गर्नुपर्छ। भिडियोमा यामी गौतम व्यानिटी व्यानबाट उत्रिन्छिन् र सेटतर्फ अगाडि बढ्छिन्। यही क्रममा उनलाई फोटोग्राफरले पोज दिन आग्रह गर्छन्। तर यामीले आफू पहिल नै ढिला भइसकको बताउँछिन्।
शोको सेटमा यामी ढिला पुगेपछि उनलाई कसैले पनि हेरनन्। उनी सिधा गएर आफ्नो सिटमा बसिन्। उनको छेवैमा रहेका शोका जज करन जोहर, मलाइका अरोडा र किरण खेरले यामीतर्फ हेर्दै हेरेनन्। एक्लै बसेकी यामीले कही समय यता उता हेरिन् तर उनीतर्फ कसैले पनि ध्यान दिएनन्। जजको यस्तो व्यवहारबाट यामी हैरान भइन्।
केही समयपछि तीनैजना जज (करन, मलाइका र किरण) फोटो खिचाउन आफ्नो सिटबाट उठ्छन्। उनीहरुको पछाडि यामी पनि आउँछिन्, तर तीनै जना गएर अलग अगल फोटो खिचाउँछन्। यस्तो व्यवहारले दिक्क यामी परैबाट हेरिरहन्छिन्। त्यसपछि त्यहाँ उपस्थित अभिनेता विक्की कौशालसँग यामीले फोटो खिचाइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक शुरु
बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक शुरु
विश्वभर कोरोनाबाट २ लाख ३ हजारबढीको मृत्यु
विश्वभर कोरोनाबाट २ लाख ३ हजारबढीको मृत्यु
तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्कियो, युवकको मृत्यु
तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्कियो, युवकको मृत्यु
कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान
यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान
उपेन्द्र यादवले जारीगरे यस्तो विज्ञप्ति !
अमेरिकी शहरमा फक्सवागेन
अमेरिकी शहरमा फक्सवागेन
काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने
काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने

तपाईंले छुटाउनुभयो कि?