घरभित्रै जलेर महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
घरभित्रै जलेर महिलाको मृत्यु

सारांश

  • झापा ।
  • मोरङको उर्लाबारीमा घरमा आगलागी हुँदा हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।
  • उर्लाबारीको एक घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया रिना थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

झापा । मोरङको उर्लाबारीमा घरमा आगलागी हुँदा हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । उर्लाबारीको एक घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया रिना थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट फुस र टाटीको बनेको घर जलेर घरमा भएको सबै धनसम्पत्ति नष्ट भएको छ । आगलागीको समयमा त्यस घरमा ८४ वर्षीय ससुरा रामबहादुर र बुहारी रिना थिए । रामबहादुरलाई स्थानीयवासी र प्रहरीले उद्धार गरे रिना कोठामा चुकुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगोलाई झापाको दमकबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा निभाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदहरुकै  आक्रोशः  स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको भन्दै सांसदहरुकै आपत्ति …
सांसदहरुकै आक्रोशः स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको भन्दै सांसदहरुकै आपत्ति …
फेरि घट्यो पेट्रोल र डिजेल/मट्टीतेलको भाउ
फेरि घट्यो पेट्रोल र डिजेल/मट्टीतेलको भाउ
वीरगञ्जमा चन्दा आतंक !
वीरगञ्जमा चन्दा आतंक !
‘गाँजा भाङ, धतुरो नखाए’ के महाशिवरात्री ?
‘गाँजा भाङ, धतुरो नखाए’ के महाशिवरात्री ?
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय
प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिइने
प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिइने
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
एमाले र राजपाबीच नयाँ तालमेल : संविधान संशोधनदेखि सत्तासमीकरणसम्म
एमाले र राजपाबीच नयाँ तालमेल : संविधान संशोधनदेखि सत्तासमीकरणसम्म
15 Beauty Tips of Asian Women
15 Beauty Tips of Asian Women
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै,  यो वर्ष पनि ठूलो रकम फ्रिज
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै, यो वर्ष पनि ठूलो रकम फ्रिज

तपाईंले छुटाउनुभयो कि?