प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिइने

सारांश

  • काठमाडौँ, २६ असार ।
  • व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न निकायका भिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने भएको छ ।
  • प्रधानमन्त्री देउवाले राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका उक्त विधेयकमाथिका विविध शीर्षकहरूमा सांसदहरूले उठाउनुभएका जिज्ञासाको जवाफ दिनुहुने घोषणा सभामुख ओनसरी घर्तीले सदनको पहिलो बैठकमा गर्नुभएको थियो ।

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न निकायका भिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने भएको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका उक्त विधेयकमाथिका विविध शीर्षकहरूमा सांसदहरूले उठाउनुभएका जिज्ञासाको जवाफ दिनुहुने घोषणा सभामुख ओनसरी घर्तीले सदनको पहिलो बैठकमा गर्नुभएको थियो ।

प्रधानमन्त्रीले जवाफ दिएपछि विनियोजन शीर्षकमाथिको छलफल पूरा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?