अन्तर्राष्ट्रिय खबर

प्रधानमन्त्री निवासलाई विश्वविद्यालय बनाउने, बुलेट प्रुफ गाडी बिक्री गर्ने

एजेन्सी । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले सरकारी निवासमा नबस्ने घोषणा गरेका छन् । उनले शुरुमै सुधारका कार्यक्रम थालेका हुन्…