राजनीति

संविधान संशोधन प्रस्तावको विपक्षमा किन सांसद सरिता गिरी ?

प्रतिनिधिसभाले नयाँ नक्शासहितको निशानछाप समेट्न ल्याएको संविधान संशोधन प्रस्ताव हिजो सर्वसम्मतले पारित गरेपछि विपक्षमा एकजना मात्र सांसद उभिएकी छिन् ।…