संविधान संशोधन सम्बन्धी छुट्टै प्रस्ताव दर्ता गराउन जसपा संसद सचिवालयमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १६, २०७७
|
|
४२ पटक हेरिएको
Shares
संविधान संशोधन सम्बन्धी छुट्टै प्रस्ताव दर्ता गराउन जसपा संसद सचिवालयमा

सारांश

  • काठमाडौं ।
  • जनता समाजवादी पार्टी, नेपालका नेताहरु छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराउन संघीय संसद सचिवालय पुगेका छन् ।
  • उक्त प्रस्ताव दर्ता गर्न जानेहरुमा सांसदहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, पूर्वमन्त्री तथा सांसद मोहम्मद ईस्तियाक राई, प्रदेश सांसद मनिष सुमन, नेता केशब झालगायत छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेताहरु छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराउन संघीय संसद सचिवालय पुगेका छन् । उक्त प्रस्ताव दर्ता गर्न जानेहरुमा सांसदहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, पूर्वमन्त्री तथा सांसद मोहम्मद ईस्तियाक राई, प्रदेश सांसद मनिष सुमन, नेता केशब झालगायत छन् । प्राप्त जानकारी अनुसार अहिलेसम्म संसद सचिवालयले जसपाको उक्त प्रस्ताव दर्ता गर्न मानेको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?