सुचना/प्रविधि

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्रि वाईफाई जोन

पोखरा, २ बैशाख । पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र पोखरा बिमानस्थललाई शनिबार फ्रि वाइफाइ जोन घोषणा गरिएको छ…