Successfully calendar launch 2019 usa calendar in usa with 12 neplai beautiful models !

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
५० पटक हेरिएको
Shares
Successfully calendar launch 2019 usa calendar in usa with 12 neplai beautiful models !

सारांश

  • काठमाडौं ।
  • अमेरिकामा रहेर नेपाली इभेन्टस तथा कार्यक्रमहरु गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।
  • सन् २०१९ को क्यालेन्डरमा नेपाली सुन्दरीको ग्लामर फोटो प्रकाशित छ ।

काठमाडौं । अमेरिकामा रहेर नेपाली इभेन्टस तथा कार्यक्रमहरु गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । सन् २०१९ को क्यालेन्डरमा नेपाली सुन्दरीको ग्लामर फोटो प्रकाशित छ ।

अमेरिकामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको क्यालेन्डरमा नेपाल र अमेरिकाको नेपाली सुन्दरीको तस्वीर छ । नेपालमा मोडलिङ गरिरहेका र अमेरिकामा रहेर मोडलिङ गरिरहेकाको फोटोशुट गरेर क्यालेन्डरमा तस्वीर सार्वजनिक गरिएको हो । ‘क्यालेन्डर युएसए–२०१९’ नाम राखिएको यस क्यालेन्डरको सुन्दरीहरुको तस्वीर नेपालमा चर्चित फोटोग्राफर महेश प्रधान र युएसएमा व्यस्त तथा चर्चित फोटोग्राफर विक्रान्त मान श्रेष्ठले खिचेका हुन् ।

इभेन्ट, फेशन शो तथा फिल्म प्रदर्शन समेत गर्दै आएको आरएनआर ग्रुपले यसअघि पनि क्यालेन्डर प्रकाशित गरिसकेको ग्रुपका रोशन पुरीले बताए ।  नेशनल ब्याडमिन्टन खेलाडी समेत रहेका रोशन टेलिभिजन शो तथा इभेन्टसँग जोडिएको पुरानो नाम हो । पछिल्लो समय अमेरिकामा हुने गरेको विभिन्न इभेन्टमा जोडिने गरेका रोशनले क्यालेन्डरले आफ्नो पन झल्काउने बताए । यी सुन्दरीहरुको सुन्दर तस्वीरले क्यालेन्डर सजिएको छ । यी सम्पूर्ण सुन्दरी नेपाली नै हुन् , केहि नेपालमै मोडलिङ गरिरहेका छन् भने केहि युएसएमा ।पछिल्लो समय हामीले तयार गरेको क्यालेन्डरलाई स्टाइलिस भन्दै स्थानीयले पनि लाग्नु भएको थियो’ रोशन भन्छन ‘यसपटक क्वालिटीलाई मध्यनजर गर्दै नेपाल र अमेरिकामै बस्ने नेपाली मोडललाई फोकस गर्दै विशेष फोटोशुटनै गरेका छौ पछिल्लो समय अमेरिकामा हुने गरेको विभिन्न इभेन्टमा जोडिने गरेका रोशनले क्यालेन्डरले आफ्नो पन झल्काउने बताए । ‘हाम्रो सुन्दरी पनि कम छैनन् भन्ने देखाउन पनि खोजेका हौ’ उनले भने ‘हामीले क्यालेन्डर प्रयोग गर्नेपर्छ किन आफैले तयार गरेर प्रयोग नगर्ने ।’ उनले यसलाई नेपालसँगै क्यानडाको विभिन्न सहरमा समेत पठाइने बताए ।

क्यालेन्डरमा सन् २०११ कि मिस नेपाल युएस सुजिता बस्नेत, मिस वर्ल्ड अमेरिकाको टप १० मा पर्न सफल उकुषा गिरी, मोडल रोजी खुराना, मोडल सुनिक्षा मैनाली, मोडल स्वस्तिका प्रधान, मोडल न्यान्सी थापा, मोडल सिमरन चुडाल, मिस ग्लोबल क्विन २०१५ जस्मिन गुरुङ, मोडल दिपमाला ढकाल, मोडल श्रीया लोहनी, मोडल निकी आचार्य, मोडल सम्पदा बानिया र नायिका सारा सिरपाली फिचर्ड छन् ।

Special thanks to  enepalese.com, Shikharnews.com, Pradip karki(Nepal), Dress Designer polka Dot(Soni Amatya,Nepal), Make up Anjana Baraili, Aakush Rai, Tandoori Nights(USA), Namlo events(USA), Style Amy E B Shrestha(USA), Shyam Lama(USA), Laliguras (Traditional Indian & Nepali Dishes,USA), Heartland Institute of Financial Education, PFA Premire Insurance Allance, Sound Sugandha Shrestha(USA),dcnepal.com, Roshani Kharel(Hongkong), Morning Glory Entertainment(Nepal),Roshani K.C(Nepal) mostly special thanks to photographer Mahesh Pradhan(Nepal) and Bikrant Man Shrestha(USA) and Arjun KC(Nepal), Monisha Tirpathi(Nepal) , Shreya Lohani(USA)

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?