अमेरिकामा बाढीले बगाउँदा ९ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
अमेरिकामा बाढीले बगाउँदा ९ को मृत्यु

सारांश

  • अमेरिकाको एरिजोना राज्यमा भारी वर्षासँगै पहिरो जादाँ ९ जनाको मृत्यु भएको छ।
  • भारी वर्षा पश्चात् आएको बाढीले बगाएर उनीहरूको मृत्यु भएको थियो।
  • बाढीले बगाएको क्षेत्रबाट २ माइल टाढाको दुरीमा उनीहरूको लास फेला परेको प्रहरीले जनाएको छ।

अमेरिकाको एरिजोना राज्यमा भारी वर्षासँगै पहिरो जादाँ ९ जनाको मृत्यु भएको छ। भारी वर्षा पश्चात् आएको बाढीले बगाएर उनीहरूको मृत्यु भएको थियो।

बाढीले बगाएको क्षेत्रबाट २ माइल टाढाको दुरीमा उनीहरूको लास फेला परेको प्रहरीले जनाएको छ। बाढीले बगाएका दर्जनौको उद्दार गरिएकोको छ भने कैयौं बेपता छन्।

भारी वर्षा पश्चात् आएको भीषण बाढीका कारण उक्त राज्य प्रभावित भएको छ। बाढी पीडितहरूको उद्दार कार्यका लागि हेलिकप्टरको प्रयोग गरिएको प्रहरीले जनाएको छ।

बाढीका कारण खोला वरिपरि रहेका घरहरू डुबानमा परेका छन् भने पशु चौपाया समेत बगाएको छ। बेपत्ताहरुको खोजीका लागि उद्दार टोली खटाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय
रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय
प्रधानमन्त्रीलाई टीकापुरमा मारिएका प्रनि बलराम विष्टकी छोरीको भावुक चिट्ठी
प्रधानमन्त्रीलाई टीकापुरमा मारिएका प्रनि बलराम विष्टकी छोरीको भावुक चिट्ठी
झापा-१ माः ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा, तेस्राे प्रयासमा जित निकाल्ने दाउमा विश्वप्रकाश
झापा-१ माः ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा, तेस्राे प्रयासमा जित निकाल्ने दाउमा विश्वप्रकाश
विधेयक निष्कर्षमा पुर्‍याउन उपसमिति गठन
विधेयक निष्कर्षमा पुर्‍याउन उपसमिति गठन
याे एजेन्डालाईअनुमोदन गर्दै एकता संयोजन समितिको बैठक सकियाे
याे एजेन्डालाईअनुमोदन गर्दै एकता संयोजन समितिको बैठक सकियाे
ताप्लेजुङमा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’ : प्रचण्ड
‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’ : प्रचण्ड
युरोकप फुटबलः पोर्चुगल क्‍वाटारफाइनलमा
युरोकप फुटबलः पोर्चुगल क्‍वाटारफाइनलमा
‘समृद्धिको यात्रा अघि बढिसकेको छ,:प्रधानमन्त्री केपी शर्मा ओली
Here’s Why Turmeric (Haldi) is Used in Indian Wedding Celebrations
Here’s Why Turmeric (Haldi) is Used in Indian Wedding Celebrations

तपाईंले छुटाउनुभयो कि?