आगलागीबाट दुई पसलमा क्षति
सारांश
- बाँके, ६ पुस ।
- नेपालगञ्ज न्यूरोडमा रहेका दुई फेन्सी पसलमा गएराति आगलागी भएको छ ।
- आगलागीबाट न्यूरोडस्थित गीता थापाको न्यू जिबी कलेक्सन हाउस र प्रेमा बुढाथोकीको न्यू सपना सपिङ जलेका छन् ।
बाँके, ६ पुस । नेपालगञ्ज न्यूरोडमा रहेका दुई फेन्सी पसलमा गएराति आगलागी भएको छ । आगलागीबाट न्यूरोडस्थित गीता थापाको न्यू जिबी कलेक्सन हाउस र प्रेमा बुढाथोकीको न्यू सपना सपिङ जलेका छन् ।
विद्युत् चुहिएर आगलागी भएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट लाखौै रुपैयाँ बराबरको क्षति भएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले घटनाप्रति दुःख व्यक्त गर्दै संघको आपतकालीन राहत कोषबाट ५० हजारसम्म उपलब्ध गराउने व्यवस्था गरेको बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया