आज उपसभामुखको चुनाव हुँदै, शिवमाया र पुष्पा भिड्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
२८ पटक हेरिएको
Shares
आज उपसभामुखको चुनाव हुँदै, शिवमाया र पुष्पा भिड्दै

सारांश

  • काठमाडौं, २ चैत – प्रतिनिधिसभामा आज उपसभामुखको चुनाव हुँदैछ ।
  • आज हुने चुनावबाट प्रतिनिधिसभामा सभामुख र उपसभामुख दुवैले पूर्णता पाउँदै छन् ।
  • उपसभामुख पदमा वाम गठबन्धनबाट एमाले नेतृ शिवमाया तुम्बाहाम्फे र को कांग्रेस नेतृ पुष्पा भुसाल र उम्मेदवारी परेको छ ।

काठमाडौं, २ चैत – प्रतिनिधिसभामा आज उपसभामुखको चुनाव हुँदैछ । आज हुने चुनावबाट प्रतिनिधिसभामा सभामुख र उपसभामुख दुवैले पूर्णता पाउँदै छन् ।

उपसभामुख पदमा वाम गठबन्धनबाट एमाले नेतृ शिवमाया तुम्बाहाम्फे र को कांग्रेस नेतृ पुष्पा भुसाल र उम्मेदवारी परेको छ ।

उपसभामुखमा निर्वाचित हुनका लागि १३८ मतको आवश्यक छ । बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी तुम्बाहाम्फेको पक्षमा १७४ सांसद रहेका छन् । त्यसैले तुम्बाहाम्फे नै उपसभामुखमा निर्वाचित हुने निश्चित भएको छ।

एमाले, माओवादी भागण्डामा सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्वाचित भैसकेका छन् । उपसभामुख महिला भने एमालेको भागमा परेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
जेलमा रहेका रेशम चौधरीको सपथ आज
कोरोनाबाट पार पाएका भन्छन्ः ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’
कोरोनाबाट पार पाएका भन्छन्ः ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’
भरतपुरमा पुन मतदान गराउने आदेश : एमालेको असहजतापूर्वक स्वीकारोक्ति
भरतपुरमा पुन मतदान गराउने आदेश : एमालेको असहजतापूर्वक स्वीकारोक्ति
स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले घेरे उपकुलपातिको कार्यालय
स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले घेरे उपकुलपातिको कार्यालय
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
फूटबलमा नेपाललाई स्वर्ण पदक
फूटबलमा नेपाललाई स्वर्ण पदक
परराष्ट्रमन्त्रीद्धारा चीनीयाँ समकक्षीसँग भेटवार्ता, के–के कुरा भयो ?
परराष्ट्रमन्त्रीद्धारा चीनीयाँ समकक्षीसँग भेटवार्ता, के–के कुरा भयो ?
असोज २७ गते मंगलवारको राशिफल यस्तो छ
असोज २७ गते मंगलवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?