इराकमा बाढीका कारण २१ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
इराकमा बाढीका कारण २१ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय

सारांश

  • बग्दाद, इराक,१० मङ्सिर ।
  •   इराकमा व्यापक बर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन् ।
  • मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।

बग्दाद, इराक,१० मङ्सिर ।  इराकमा व्यापक बर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।  बर्षापछि आएको बाढीका कारण दर्जनौँ वस्तीहरू डुवानमा परेका र शनिबार र आइतबार गरी जम्मा २१ जनाको मृत्यु भएको छ , स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल–बाडरले भन्नुभयो ।

देशको कैयौँ भागमा खेतीजन्य जमिनमा डुबान हुँदा ठूलो मूल्य बराबरको बालीनाली, फलफुल तथा तरकारीसमेत नष्ट भएको उहाँले बताउनुभयो । बाढीको कारण भएको क्षतिको विवरण प्राप्त भइरहेकोे बताउँदै बाढीका कारण मृत्यु हुनेको सङ्ख्यामा थप वृद्धि हुनसक्ने उहाँले बताउनुभयो ।
बर्षापछि आएको बाढीमा मृत्यु हुने अधिकांश डुबानका कारण घरहरूमा फसेका नागरिकलाई समयमै उद्धार गर्न नसक्दा मृत्यु भएको बाढीपीडितका आफन्तजनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस् निधी र महतो विच मच्चियो यस्तो खैलाबैला ! ‘ निधी विरामी भएकाले पछि हट्ने तयारी’
हेर्नुहोस् निधी र महतो विच मच्चियो यस्तो खैलाबैला ! ‘ निधी विरामी भएकाले पछि हट्ने तयारी’
चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत
चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत
धौलागिरि चक्रिय पदमार्ग नयाँ गन्तव्य बन्दै
धौलागिरि चक्रिय पदमार्ग नयाँ गन्तव्य बन्दै
अब गरिबि का हैन सम्ृद्दि का गित गाउनु पर्छ : अध्यक्ष पौडेल युवा संघ नेपाल’
अब गरिबि का हैन सम्ृद्दि का गित गाउनु पर्छ : अध्यक्ष पौडेल युवा संघ नेपाल’
नेकपामा जनवर्गीय संगठनको एकता अन्याेलमा
नेकपामा जनवर्गीय संगठनको एकता अन्याेलमा
शान्तिपुर्ण प्रदर्शन समेत रोक्ने कानुन ल्याउने तयारीमा सरकार
शान्तिपुर्ण प्रदर्शन समेत रोक्ने कानुन ल्याउने तयारीमा सरकार
अध्यक्ष ओली आज झापा जानुहुँदै
अध्यक्ष ओली आज झापा जानुहुँदै
खतिवडा एशिया प्यासिफिकको उपाध्यक्षमा निर्वाचित
खतिवडा एशिया प्यासिफिकको उपाध्यक्षमा निर्वाचित
स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे
स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे
स्याङ्जामा निषेधित क्षेत्र घोषणा, मतगणना अनिश्चित
स्याङ्जामा निषेधित क्षेत्र घोषणा, मतगणना अनिश्चित

तपाईंले छुटाउनुभयो कि?