कङ्गोमा निर्वाचनको मिति तय

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
कङ्गोमा निर्वाचनको मिति तय

सारांश

  • काठमाडौं ।
  • सरकारविरुद्ध प्रर्दशन बढ्दै गएपछि कङ्गोको सरकारले यही डिसेम्बर ३० मै निर्वाचन गराउने भएको छ ।
  • निर्वाचन पछाडि सार्ने निर्णयलाई सच्याउँदै सरकारले डिसेम्बर ३० मै निर्वाचन गर्ने निश्चित भएको राष्ट्रपति जोसेफ काबिलाले पुष्टी गरेका छन् ।

काठमाडौं । सरकारविरुद्ध प्रर्दशन बढ्दै गएपछि कङ्गोको सरकारले यही डिसेम्बर ३० मै निर्वाचन गराउने भएको छ । निर्वाचन पछाडि सार्ने निर्णयलाई सच्याउँदै सरकारले डिसेम्बर ३० मै निर्वाचन गर्ने निश्चित भएको राष्ट्रपति जोसेफ काबिलाले पुष्टी गरेका छन् ।

कङ्गोमा राष्ट्रपतीय निर्वाचनको मिति घोषणा गरे पनि सुनिश्चत नभएपछि विवाद चर्किदै गएर विपक्षीहरू आन्दोलनमा उत्रिएका छन् । राष्ट्रपति काबिलाले निर्धारित समयमै निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

राष्ट्रपति काबिला विगत १७ वर्षदेखि राष्ट्रपतिको रूपमा रहेका छन् । उनले निश्पक्ष, स्वतन्त्र निर्वाचन गराउनेमा विपक्षीहरूले आशङ्का व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवापछि कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता
देउवापछि कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता
बाढी र पहिरोले खोटाङमा सबै यातायात सेवा अवरुद्ध
बाढी र पहिरोले खोटाङमा सबै यातायात सेवा अवरुद्ध
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र
नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र
अचानक मोदीको विशेष दूत बनेर नेपाल आउँदै सुष्मा स्वराज !
अचानक मोदीको विशेष दूत बनेर नेपाल आउँदै सुष्मा स्वराज !
एलजी सिने सर्कल एवार्ड–२०७४ समारोह काठमाडौंमा .
एलजी सिने सर्कल एवार्ड–२०७४ समारोह काठमाडौंमा .
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाए विश्वासको मत
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाए विश्वासको मत
पायल्स पीडितहरुका लागि घरेलु उपचार – डा. यञ्जन गैह्रे
पायल्स पीडितहरुका लागि घरेलु उपचार – डा. यञ्जन गैह्रे
बालकको अपहरणपछि हत्या, तीन पक्राउ…
बालकको अपहरणपछि हत्या, तीन पक्राउ…
महाकाली सिँचाइ तेस्रो चरण : मूल नहर परीक्षणका लागि छाडियो पानी
महाकाली सिँचाइ तेस्रो चरण : मूल नहर परीक्षणका लागि छाडियो पानी

तपाईंले छुटाउनुभयो कि?