काठमाडौँमा २४ घण्टामा ४२९ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १४, २०७७
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा चार सय २९ जना कोरोना संक्रमित थपिएका छन्।
  • स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्।
  • काठमाडौं उपत्यकामा एकै दिन पहिलोपटक यतिधेरै कोरोना संक्रमित थपिएका हुन्।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा चार सय २९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकामा एकै दिन पहिलोपटक यतिधेरै कोरोना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी  सिर्जना दनुवारलाई
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी सिर्जना दनुवारलाई
३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !
३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !
प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको प्रष्टोक्ति
प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको प्रष्टोक्ति
‘हरियाली अभियान’ शुरु
‘हरियाली अभियान’ शुरु
अज्ञात समूहद्वारा विद्यालयमा आगजनी
अज्ञात समूहद्वारा विद्यालयमा आगजनी
फिल्म गुरुको शूटिंगबाट प्रेम अंकुराएको थियो ऐश्वर्या र अभिषेकबीच
फिल्म गुरुको शूटिंगबाट प्रेम अंकुराएको थियो ऐश्वर्या र अभिषेकबीच
प्रधानमन्त्री दाहालकाे जवाफ : एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं :
प्रधानमन्त्री दाहालकाे जवाफ : एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं :
काठमाडौं, भक्तपुर र ललितपुरमा मतगणना सुरू
काठमाडौं, भक्तपुर र ललितपुरमा मतगणना सुरू
निशान हत्या प्रकरण: ​ प्रहरीकाे एसएमएसका कारण जोगाउन सकिएन
निशान हत्या प्रकरण: ​ प्रहरीकाे एसएमएसका कारण जोगाउन सकिएन
‘जनयुद्ध’ शब्द राख्न एमालेले ठाडै अस्वीकार, एकता अन्योल